‘भिमदत्त’ का निर्देशक हिमग्याप हलिउड मुभि गर्दै
४ आश्विन, काठमाडौ । निकै आसा गरिएको नेपालि चलचित्र ‘भिमदत्त’ चलचित्रका निर्देशक हिमग्याम टासी अहिले हलिउड मुभिमा काम गदैछन् । ‘ब्यूटीफूल इन्सानीटि’ नाम दिइएको अंग्रेजी चलचित्रमा हिमग्याप क्रियटिभ निर्देशकको रुपमा काम गर्ने भएका छन् । हाल अमेरीकामा रहेका निर्देशक टासीले आफु अंग्रेजी फिल्म निर्माण गृहकार्यको लागी त्यहाँ पुगेको बताएका छन् ।
चलचित्रको करिब ९५ प्रतिशत सुटिङ नेपालमा गरिने चलचित्रका प्रेसमिटमा बताइएको टासिले बताए । बाँकी भाग अमेरिकामा छायाँकन हुनेछ । फिल्मलाई हाना ओभरले निर्देशन गर्नेछन् । निर्माताका रुपमा भने श्री नथ्वनी र क्रिस्टीना गार्नेट रहनेछन् । फिल्मका केही पात्रहरु नेपालबाट पनि रहने हिपग्यापले बताएका छन् । फिल्म विदेशी पर्यटक र नेपाली सँस्कृतीसँग जोडिएको घटनासँग सम्बन्धित रहने बताइएको छ ।.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses