एलिजाबेथले क्रिकेटर वानसंग सम्वन्ध तोडेको पुष्टि
हलिउड अभिनेत्री एलिजाबेथ हर्लेले क्रिकेटर शेन वार्नसँगको सम्बन्ध तोडेको पुष्टि गरेकी छिन् । ४८ वषिर्या हर्लेले हालै आफ्नो जीवनका घटनाहरुको बारेमा जानकारी दिन नपाएकामा माफीसमेत मागेकी छिन् ।
उनले ट्विटर एकाउन्टमा लेखेकी छिन्– ‘मेरा सम्पूर्ण शुभचिन्तकसँग मैले आफ्नो जीवनमा घटिरहेका यी घटनाका बारेमा जानकारी गराउन नापाएकामा म माफी चाहन्छु । किनभने यो मेरो व्यक्तिगत कुरा बढी थियो ।’ तर एलिजाबेथले यसरी ट्विटरमा लेखेको केही समयपश्चात् वार्नले भने– ‘एलिजा र मेरो बारेमा जे कुरा बाहिर आइरहेका छन्, यी सबै हल्ला मात्रै हुन् । हामी यसलाई सल्टाउने कोसिसमा छौ ।’
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses