मिस वल्डका लागि इन्डोनेसिया पुगेकि इशानि विधिन्न देशका मिसहरुसंग
EXCLUSIVE NEWS
१९ भाद्र, काठमाडौं । केहि समय अगाडि मिस वल्र्डमा सहभागी हुन इन्डोनेसिया पुगेकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड नेपालको फेसबुक पेजको ‘कन्ट्रोल प्यानल’ हात पारेको बताएकि छिन् । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले चलाउँदै आएको मिस वल्र्डको सो अफिसियल फेसबुक पेज आफूले पाएको उनले फेसबुक पेजमै बताएकी हुन् ।


0 comments
Write Down Your Responses