• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रीहानाले पूर्व प्रेमि क्रिसलाई सुधार केन्द्रमा गएपछि विकिनी फोटो सार्वजनिक

    १३ कात्तिक, काठमाडौ । आफ्नो पूर्व प्रेमि चर्चित गायक क्रिस ब्राउनलाई सुधार केन्द्रमा लगेको केही घन्टा वित्न नपाउदै विश्व प्रसिद्ध गायिका रीहानाले उत्तेजक तस्बिर सार्वजनिक गरेकी छिन् ।
    उनले स्विमिङ पूलमा विकिनी लगाएर मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी हुन् । २५ बर्षमा रमाउँदै गरेकी यि काली सुन्दरीले आफ्नो फोटोग्राफरको अघि विभिन्न पोजमा फोटो खिचाएको देख्न सकिन्छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.