• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हलिउड कलाकारहरुको बास्तविक सुन्दरता देखेर नडराउनुहोस्

    हरेक कलाकारहरुले अफ्नो तस्विर सुन्दर भन्दा सुन्दर खिचाउन चाहन्छन् । मेकअपका कारणपनि कलाकारहरुको धेरै तस्विरहरु राम्रै देख्न सकिन्छ । तर एक न एक दिन त्यहि मेकअप गरिएको तस्विर खिचिन्छ, अनि सार्वजनिकपनि हुन्छ ।
    त्यसबेला मात्र थाहा हुन्छ कि कलाकारहरुको वास्तविक सुन्दरता । 
    आजपनि तपाईहरुलाई हलिउडका केहि चर्चित कलाकारहरुको वास्तविक सुन्दरता देखान लागिरहेका छौ । तर ति कलाकारहरुको फोटो देखेर दिक्क चाहि नहुनुहोला ।
    १ हलिउड अभिनेत्री क्रिस्टिनको वास्तविक सुन्दरता यस्तो छ । बिना मेकअपको फोटोमा यस्तो लागिरहेको छ, कि उनि हस्पिटलमा गईरहेकि छिन् 
    २ हलिउड गायिका टेलर स्विफ्टको गायनलाई हामिले मान्नैपर्छ । तर मेकअप गरेर बनाएको सुन्दरताले भने वास्तविक सुन्दरतामा कुनै खास भेटिएन ।

    ३ जिक्वु म्यागेजिनको कवर पेजमा छाएकि मिलाको वास्तविक तस्विर यस्तो छ ।

    ४ एक्सरसाइजमा निकै ध्यान दिने एनी हैथवेको वास्तविक तस्विर यस्तो छ । उनको अन्य तस्विरहरुमाभन्दा उनि फरक होईन धेरै फरक देखिएकि छिन् 

    ५ बिना मेकअपमा जेनिफरको यो फोटो बच्चाहरुलाई डराउन काम लाग्न सक्छ ।

    ६ अरे बाप रे † हलिउडकि सेक्सि गायिका केटी पेरीको यो कस्तो हाल ?

    ७ हैली बेरीलाई बिना मेकअपमा बाहिर निकाल्न मनाहि गर्दै राम्रौ हुन्छ ।

    ८ अमेरिकाकी क्युट गर्लको यो अचानक के भयो, बिना मेकअपमा ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.