• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • विकाशको ‘ नाई नभन्नु ल २’ मा वर्षाले ब्रेक लिदै

    २५ कात्तिक, काठमाडौ । निर्देशक विकाश आचार्यले छायाँकनरत चलचित्र नाइ ‘ नाई  नभन्नु ल २’मा नया अभिनेत्री भित्रयाएका छन् । ‘नाइ नभन्नु ल’ चलचित्रमा ऋचा सिंह ठकुरीलाई ब्रेक दिएका विकासले ‘नभन्नु ल २’ मा बर्षा सिवाकोटीलाई ब्रेक दिएका छन् ।बाल कलाकार सुज्ञानी भट्टराईलाई समेत नयाँ अनुहारको रुपमा पर्दामा ल्याउन लागेका कारण बर्षाको भुमिका बारे अहिले केहि भन्न नसक्ने निर्देशक आचार्यले बताए । बिबिए दोस्रो बर्षमा अध्ययनरत बर्षाले प्रशन्न पौडेलको निर्देशनमा रहेको एक म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । बर्षा र सुज्ञानीसँगै यस चलचित्रमा अभिनेत्री प्रियंका कार्की, सुरज सिंह ठकुरी, अनुभव रेग्मी, जीवन लुईटेल लगायतको अभिनय रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.