माईलि र रेड्फु एमटिभि म्युजिक भिडियो अवार्ड २०१३ मा विना कपडामा
गत शनिवार MTV Europe vidio music awards 2013 को आयोजना भएको थियो । जहा गायिका माईलि साईरस, केटि पेरी, रेड्फु आदि हलिउड गायक गायिकाहरु उपस्थित भएका थिए, यि कलाकारहरुले स्टेजमा आफ्नो जलवा देखाएका थिए ।
माईलि साईरस म्युजिक अवार्डमा स्मोकिङ गर्दै आफ्नो पर्फमेन्स प्रस्तुत गरेकि थिईन् । उनि स्टेजमा सेतो रङको कपडा, तथा सेतै रङको हिलमा प्रस्तुत भएकि थिईन् । उता रेड्फु बिना कपडा स्टेजमा उक्लिएका थिए । दर्शकहरुको हुटिङले साथ पाएका उनले बिना कपडामै स्टेज तताएका थिए । म्युजिक भिडियो अवार्डमा ब्रिटिश गायिका रीता ओरालेपनि पर्फमेन्स दिएकि थिईन् ।.jpg)

.jpg)

.jpg)
.jpg)
.jpg)

0 comments
Write Down Your Responses