• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘वितेका पल‘ मा बाबु भुलुक्क

    विशाल चौतारी समाचार ।
    काठमाडौ । अभिनेता तथा गायक बाबु बोगटीको हिजो (आईतवार– ९ मंसिर ) ३२ औं जन्मदिनले धेरै फापेको छ । उनको जन्मदिनमा चलचित्र ‘वितेका पल’ युनिटले नयाँ प्रोमो सार्वजनिक गरेको छ । जहाँ अभिनेता बाबुलाई झल्यास्स प्रस्तुत गरिएको छ ।
    चलचित्र ‘वितेका पल’ युनिटले यसअघि अभिनेत्री केकी अधिकारीलाई हाईलाईट गरेर चलचित्रको प्रोमो सार्वजनिक गरिएको थियो । यसपटक पनि प्रोमोमा अभिनेत्री केकीलाई नै केन्द्रमा राखिएको छ । राजेश घतानीको निर्माणमा सुरज सुब्बाले निर्देशन गरेको यस चलचित्रमा अभिनेता बाबु र अभिनेत्री केकीको साथमा अबिनाश गुरङको पनि मुख्य अभिनय रहेको छ । चलचित्र ‘वितेका पल’ यहि पौष २६ गते रिलिज हुँदैछ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.