अभिनयमा मोड्लिङपनि आवश्यक छ
मोडल : नन्दिता केसी
फोटो ग्राफर : राजिव श्रेष्ठ ( फोटो बैंक,बागबजार)
मेकअप : सन्तु तामाङ
अभिनेत्री नन्दिता केसी आजभन्दा करिव ९ वर्ष अगाडी चलचित्र ‘यो कस्तो माया हो’ बाट डेव्यु गरेकी थिईन् । १८ वर्षको उमेरबाटै चलचित्रमा अभिनय गर्न सुरुवात गरेकी अभिनेत्री केसी पहिलो चलचित्रबाटै सफल्ता मिलेको थियो । माड्लिङ क्षेत्रलाई मुख्य पेसाकै रुपमा उनले अहिले सम्म अंगालिरहेकी छिन् । अहिलेपनि अभिनेत्री नन्दिता चलचित्रहरुमा व्यास्त अभिनेत्रीहरुको भिडमा परिचित रहेकि छिन् । अभिनेत्री नन्दिता पछिल्लो समयमा विभिन्न चलचित्रहरुको सुटिङ तथा देश–विदेशका कार्यक्रमहरुमा व्यास्त रहेकी छिन् । अभिनेत्री नन्दिताको सफल्ताको पछाडी उनको भनाई अभिनयतमा मोड्लिङपनि आवश्यक रहेको छ । – विशाल राई.jpg)
फोटो ग्राफर : राजिव श्रेष्ठ ( फोटो बैंक,बागबजार)
मेकअप : सन्तु तामाङ

अभिनेत्री नन्दिता केसी आजभन्दा करिव ९ वर्ष अगाडी चलचित्र ‘यो कस्तो माया हो’ बाट डेव्यु गरेकी थिईन् । १८ वर्षको उमेरबाटै चलचित्रमा अभिनय गर्न सुरुवात गरेकी अभिनेत्री केसी पहिलो चलचित्रबाटै सफल्ता मिलेको थियो । माड्लिङ क्षेत्रलाई मुख्य पेसाकै रुपमा उनले अहिले सम्म अंगालिरहेकी छिन् । अहिलेपनि अभिनेत्री नन्दिता चलचित्रहरुमा व्यास्त अभिनेत्रीहरुको भिडमा परिचित रहेकि छिन् । अभिनेत्री नन्दिता पछिल्लो समयमा विभिन्न चलचित्रहरुको सुटिङ तथा देश–विदेशका कार्यक्रमहरुमा व्यास्त रहेकी छिन् । अभिनेत्री नन्दिताको सफल्ताको पछाडी उनको भनाई अभिनयतमा मोड्लिङपनि आवश्यक रहेको छ । – विशाल राई
.jpg)
0 comments
Write Down Your Responses