मिस पुर्वाञ्चलको आवेदन खुला, विजेतालाई स्कुटी
विशाल चौतारी समाचार
धरान, ४ पुस । पूर्वी नेपालका यूवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना हुँदै आएको मिस पूर्वाञ्चलको पाँचौ संकरणको आवेदन र्फम खुल्ला गरिएको आयोजकले बताएको छ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjoKrWRbrqr8HGMsLMNnUJYn7SP_TQXXU-6x-zfmTDubhWfHflrow1rkzSUu1mmz7AFCmxO0fSVH2Ccp4ZuzuyDgL5DXNwX6O_JuksHUSO2Xgdur9wirz2i6o3eTOLsbrsK8LOgNX8Vp3s/s1600/miss-purbanchal.jpg)
बिर्तामोडमा पौष २० गते, बिराटनगरमा पौष २१ गते र धरानमा पौष २२ गते अडिशन हुने आयोजकले जानकारी दिएको छ । अडिशनबाट छानिएका युवतीहरुलाई एक महिनाको व्यक्तित्व विकास उद्घोषण, र्याम्पवर्क, सौन्दर्य, फेशन इतिहास, पर्यटन, लगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण गराइनेपनि आयोजकले बताएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने मिस पूर्वाञ्चल विजेतालाई स्कुटीसँगै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको छ । भने फस्ट र सेकेण्ड रनर अफ लगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कारसँगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
धरान, ४ पुस । पूर्वी नेपालका यूवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना हुँदै आएको मिस पूर्वाञ्चलको पाँचौ संकरणको आवेदन र्फम खुल्ला गरिएको आयोजकले बताएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjoKrWRbrqr8HGMsLMNnUJYn7SP_TQXXU-6x-zfmTDubhWfHflrow1rkzSUu1mmz7AFCmxO0fSVH2Ccp4ZuzuyDgL5DXNwX6O_JuksHUSO2Xgdur9wirz2i6o3eTOLsbrsK8LOgNX8Vp3s/s1600/miss-purbanchal.jpg)
बिर्तामोडमा पौष २० गते, बिराटनगरमा पौष २१ गते र धरानमा पौष २२ गते अडिशन हुने आयोजकले जानकारी दिएको छ । अडिशनबाट छानिएका युवतीहरुलाई एक महिनाको व्यक्तित्व विकास उद्घोषण, र्याम्पवर्क, सौन्दर्य, फेशन इतिहास, पर्यटन, लगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण गराइनेपनि आयोजकले बताएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने मिस पूर्वाञ्चल विजेतालाई स्कुटीसँगै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको छ । भने फस्ट र सेकेण्ड रनर अफ लगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कारसँगै अन्य विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
0 comments
Write Down Your Responses