• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्रशिक्षणमा मिस विरगञ्जका सुन्दरीहरु

    विशाल चौतारी  समाचार
    पर्सा , १७ मंसिर । मिस वीरगन्ज २०७० आउदो शनिबार फाईनल हुने भएको छ । अहिले वीरगन्ज स्थित स्विमिङ पुल हेल्थ परिसरमा १६ सुन्दरीहरु फाईनल राउण्डका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।
    यस वर्षको ‘मिस विरगञ्ज २०७०’ प्रतियोगितामा धेरै किसिमका सुन्दरीहरु सहभागि भएका छन् । प्रतियोगिताको प्रतिस्पर्धिहरु मध्ये उमेरले १७ वषीया शुभेच्छा श्रेष्ठ अहिले १ कक्षा पढ्दै गरेकी छिन् । ‘मिस विरगञ्ज’को फाईनल नजिकि रहेकाले उनी अहिले प्रशिक्षणमा व्यास्त रहेकि छिन् । उनी कन्फिडेन्ट हुदै भन्छिन्, ‘आफुपनि प्रतिस्पर्धिहरु भन्दा कम छैन ।’ ‘मिस तीज’को उपाधि आफ्नो पोल्टामा पारीसकेकी उनि मिस विरगञ्जमापनि उहि आत्मविश्वासका साथ प्रतियोगिताको फाईनलमा प्रस्तुत हुने बताएकि छिन् । परिवारबाटपनि धेरै सहयोग पाएकीले उनि यो उपाधिपनि जित्ने आशावादी रहेको बताईन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.