• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • थ्री जी म्युजिकद्धरा गीत संगीतका लागी एप सार्वजनिक

    विशाल चौतारी समाचार
    काठमाडौं, १२ माघ ।
    नेपाली साङ्गितिक क्षेत्रलाई मुख्य विषय बनाएर सञ्चालन भएको ३ जी म्युजिक अनलाइनले निशुल्क रुपमा एप सार्वजनिक गरेको छ । आइतवार काठमाडौमा एक कार्यक्रमको बिच वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चर्चित गायक राजेशपायल राई र चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीको उपस्थितीमा एपको सार्वजनिक गरिएको हो ।
    संसारमा नेपाली संगीतलाई चिनाउने उद्देश्यले जुनसुकै मोवाईलबाटपनि डाउनलोड गरि नेपाली गित संगीत सुन्न सकिने ३ जी म्युजिकका निर्देशक तथा भिजे सरोज केसीले बताए । यस्तै कार्यक्रममा गायक राजेश पायल राइले एपको सार्वजनिक गरेकोमा बधाईदिदै कलाकारहरुको भिडियो अपलोड गरे बापत पारिश्रमिकको कुरालाई उठाएका थिए । यस्तै संगीतकार शुम्भुजित बास्कोटाले बधाई दिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीले नेपाली भाषालाई पनि प्राथमिकता दिएर समाचारहरु राखे अझ अंग्रेजी भाष नबुझ्ने फ्यानहरुका लागीपनि उपयुक्त हुने बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.