• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • महा उत्सव

    देशभक्ति गीत ‘ए मेरे वतन के लोगो’को स्वर्ण जयन्ति समारोह मुम्बईको महालक्ष्मी रेशकोर्समा आयोजित भएको छ । सबैभन्दा पहिला बलिउडकी चर्चित गायिका लता मंगेशकरले कवि प्रदीपले लेखेको यस गीतलाई २७ जनवारी १९६३ को भारतका पहिलो प्रधानमन्त्रि पन्डित जवाहरलाल नेहरुको अगाडी गाएका थिए । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.