प्रियंकालाई लेस्बियन सम्वन्धको अफर
मुम्बई : बलिउडकी चर्चित अभिनेत्री तथा पुर्व मिस वल्ड र पछिल्लो समयमा गायिकाको उपाधि पाउन थालेकी प्रियंका चोपडाले लेस्बियन सम्बन्ध राख्नलाई एक महिलले अफर गरेको खुलासा गरेकि छिन् ।
चचिर्त निर्देशक तथा निर्माता करण जोहरको ‘कफि विथ करण’ शोमा अभिनेत्री प्रियंकालाई शो मा करणले लेस्बियन सम्वन्धमा कुनै रुचि छ या छैन भनी गरिएको एक प्रश्नमा उनले सो कुरा खुलासा गरेकि हुन् । ‘कफि विथ करण’ शोमा कुरा गर्दै अभिनेत्री प्रियंका चोपडाले एक यूवतीले आफूलाई यस्तो सम्बन्धका लागि प्रस्ताव राखेको बताएकि छिन् । .jpg)
.jpg)
अभिनेत्री प्रियंकाले आफूलाई त्यस्तो प्रस्ताव राख्ने यूवतीको बारेमापनि धेरै कुरा गरेकी थिइन् । तर सो प्रस्ताव राख्ने यूवती करण जोहर र प्रियंकाको एक नजिकको साथी भएकाले पनि उनको नाम प्रशारण नगरिएको बताइएको छ । अभिनेत्री प्रियंकाले बताए अनुसार यो प्रस्ताव उनलाई ३ बर्ष अघि उक्त यूवतीले राखेकी थिइन् । अभिनेत्री प्रियंकाले भनेकी छिन्, कि मलाई प्रस्ताव राख्ने त्यो केटि साथिलाई थाहा थिएन की म यो रिलेशनमा पर्दिन भनेर । तरपनि उनि मेरो नजिकको साथि थिईन् । कार्यक्रममै अभिनेत्री प्रियंकाले करनलाई प्रश्न गर्दै सो केटिलाई जान्दछौ भनेर सोधेकी थिईन् । त्यसपछि अभिनेत्री प्रियंकाले आफुलाई यूवकमा बढि आकर्षण भएको बताएकी थिईन् । त्यसैले सो यूवतीको प्रस्ताव नकारेको बताएकी छिन् ।
अभिनेत्री प्रियंकाले अभिनेता साहिद कपुरसँगको आफ्नो प्रेम सम्बन्धलाई स्विकार पनि गरेकी छिन् । यि सबै खुलासाहरु चलचित्र निर्माता करण जोहरले आफ्नो चर्चित कार्यक्रम कफि विथ करणमा सार्वजनिक गराएका हुन् । हरेक शो विशेष सो को रुपमा चर्चा हुदै आएको कफि विथ करणमा अभिनेत्री प्रियंकालाई धेरै प्रश्नहरु सोध्ेर सो कुराको खुलासा गरेका हुन् । केहि समय अगाडि अभिनेता सल्मान खानलेपनि यहि कफि विथ करण शो मा आफु भर्जिन भएको कुरा खुलासा गरेका थिए ।.jpg)

0 comments
Write Down Your Responses