अमिताभले गरे ‘भुतनाथ रिटन्र्स’को ट्रेलर सार्वजनिक
मुम्बई : सन् २०१४को सबैभन्दा बढि आसा राखिएको बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चनको चलचित्र ‘भुमनाथ रिटन्र्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । गत २५ फेब्रुअरीमा मुम्बईमा एक कार्यक्रमको आयोजना गरी सोहि चलचित्रका अभिनेता अमिताभले चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicypQ0PI3E8Gaus0CFvE_N3-kADLD_LUN-RvqXlry2aGiVm3BUW735cJ8-roxkZNHaHXCUWeeX_QU90im0pYrsT1wWqT5WKnZvr5lLeLnOelQ_TzpkBtoCfCtu8B81Lz9NzCw8o8mI5S4/s1600/Bhoothnath+Returns+Trailer+Launch.jpg)
चलचित्र ‘भुतनाथ रिटन्र्स’ सन् २००८ मा रिलिज भएको भुतनाथको सिक्वेल रहेको छ । बलिउड समाचारका अनुसार चलचित्र ‘भुतनाथ रिटन्र्स’ को ट्रेलर हेर्दा लाग्छ, आफ्ना फ्यान तथा दर्शकहरुलाई यो चलचित्रबाट धेरै हसाउने वालामा रहेका छन् । चलचित्रको ट्रेलरमा अभिनेता अमिताभ बच्चन बच्चालाई डराउनको लागी कौशिस गरिरहेको देखिन्छ, तर बच्चा उनको अगाडी डराउनको साटो गिज्जाइरहेको देख्न सकिन्छ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiKFAciTqQ10V1D6IeYy11drfryBCP9b_cRpb-6ds9DpWC8ej9WBonaSDf-P_ocZsbx0Vr80Km7f4yny_5gKrdc07W4b9vQjnSy-kNms93Rw5nQowF2LcTOJtRJMgC4vXmvUpgN1Eu2Lp8/s1600/Bhoothnath+Returns+Trailer+Launch+(1).jpg)
चलचित्र ‘भुतनाथ रिटन्र्स’को ट्रेलरमा एक–एक सिनमा कमेडी देख्न सकिन्छ । ट्रेलर हेर्ने जो कोही पनि मज्जाले हास्न सक्छन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAU5P8N7XqhxsUyNLELWlFBcGwQyVVB-kiHr46IbORZhtzu68U7-5C3N1fg8NMjr8IQ7YvuI9X40wzP1doiX4b_-uHuZEUI-uw3j1YmAcbtDmiLujIl3iYXr8CJY63qzdLp2SRqdZt8BE/s1600/Bhoothnath+Returns+Trailer+Launch+(2).jpg)
चलचित्र ‘भुतनाथ रिटन्र्स’ लाई नितेश तिवारीले निर्देशन गरेका छन् । भुषण कुमार र अभय चोपडाले मिलेर चलचित्र ‘भुतनाथ रिटन्र्स’लाई निर्माण गरेका हुन् । चलचित्रमा विशाल शेखर र सलिम सुलेमानको म्युजिक सुन्न सकिने भएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicypQ0PI3E8Gaus0CFvE_N3-kADLD_LUN-RvqXlry2aGiVm3BUW735cJ8-roxkZNHaHXCUWeeX_QU90im0pYrsT1wWqT5WKnZvr5lLeLnOelQ_TzpkBtoCfCtu8B81Lz9NzCw8o8mI5S4/s1600/Bhoothnath+Returns+Trailer+Launch.jpg)
चलचित्र ‘भुतनाथ रिटन्र्स’ सन् २००८ मा रिलिज भएको भुतनाथको सिक्वेल रहेको छ । बलिउड समाचारका अनुसार चलचित्र ‘भुतनाथ रिटन्र्स’ को ट्रेलर हेर्दा लाग्छ, आफ्ना फ्यान तथा दर्शकहरुलाई यो चलचित्रबाट धेरै हसाउने वालामा रहेका छन् । चलचित्रको ट्रेलरमा अभिनेता अमिताभ बच्चन बच्चालाई डराउनको लागी कौशिस गरिरहेको देखिन्छ, तर बच्चा उनको अगाडी डराउनको साटो गिज्जाइरहेको देख्न सकिन्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiKFAciTqQ10V1D6IeYy11drfryBCP9b_cRpb-6ds9DpWC8ej9WBonaSDf-P_ocZsbx0Vr80Km7f4yny_5gKrdc07W4b9vQjnSy-kNms93Rw5nQowF2LcTOJtRJMgC4vXmvUpgN1Eu2Lp8/s1600/Bhoothnath+Returns+Trailer+Launch+(1).jpg)
चलचित्र ‘भुतनाथ रिटन्र्स’को ट्रेलरमा एक–एक सिनमा कमेडी देख्न सकिन्छ । ट्रेलर हेर्ने जो कोही पनि मज्जाले हास्न सक्छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAU5P8N7XqhxsUyNLELWlFBcGwQyVVB-kiHr46IbORZhtzu68U7-5C3N1fg8NMjr8IQ7YvuI9X40wzP1doiX4b_-uHuZEUI-uw3j1YmAcbtDmiLujIl3iYXr8CJY63qzdLp2SRqdZt8BE/s1600/Bhoothnath+Returns+Trailer+Launch+(2).jpg)
चलचित्र ‘भुतनाथ रिटन्र्स’ लाई नितेश तिवारीले निर्देशन गरेका छन् । भुषण कुमार र अभय चोपडाले मिलेर चलचित्र ‘भुतनाथ रिटन्र्स’लाई निर्माण गरेका हुन् । चलचित्रमा विशाल शेखर र सलिम सुलेमानको म्युजिक सुन्न सकिने भएको छ ।
0 comments
Write Down Your Responses