उर्मिलालाई चोखो मायाले मर्न बाध्य बनायो (भिडियो सहित)
विशाल चौतारी समाचार
काठमाडौं, २६ माघ । गायिका सोनिका लामाको ‘जवानीको लाली चढ्यो’ बोलको गीत सार्वजनिक भएको केहि हप्तापछि नै पुन निर्देशक दिपक खाँडले अर्को म्यूजिक भिडियो तयार पारेका छन् । स्मृती शाहीको स्वरमा रहेको ‘एक्लो भई बाँच्नु भन्दा’ बोलको सो गीतको भिडियोमा उमिर्ला रायमाझी, अमित श्रेष्ठ, जेनिफर लगाएतको अभिनय रहेको छ । पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा रमाइरहेका खाँड अझै केही समय चलचित्र निर्देशन नगर्ने बताए ।.jpg)
सम्पादन तथा निर्देशन दिपक खाँड रहेको यस भिडियोमा अभिनय गरेपछि मोडल उमिर्लाले अन्य केहि भिडियोमा पनि काम गर्ने अवसर पाएको निर्देशकको भनाई छ । खाँडका अनुसार उमिर्लाले आफ्नो कलाकौशल यो भिडियोमा देखाएकी छिन् ।काठमाडौं, २६ माघ । गायिका सोनिका लामाको ‘जवानीको लाली चढ्यो’ बोलको गीत सार्वजनिक भएको केहि हप्तापछि नै पुन निर्देशक दिपक खाँडले अर्को म्यूजिक भिडियो तयार पारेका छन् । स्मृती शाहीको स्वरमा रहेको ‘एक्लो भई बाँच्नु भन्दा’ बोलको सो गीतको भिडियोमा उमिर्ला रायमाझी, अमित श्रेष्ठ, जेनिफर लगाएतको अभिनय रहेको छ । पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा रमाइरहेका खाँड अझै केही समय चलचित्र निर्देशन नगर्ने बताए ।
.jpg)
राजिव सिंहको संगीत रहेको सो गीतको भिडियोमा सुदिप बरालको छायांकन रहेको छ । डि.के. फिल्मस् अनामनगरले सो भिडियो तयार पारेको हो । यस गीत दिपक खाँडको प्रस्तुतीमा रहेको ‘सायद’ एल्बममा समावेश गरिएको छ ।
.jpg)
.jpg)


0 comments
Write Down Your Responses