नमस्ते ब्याण्डको ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा भृकुटी मण्डपमा झुमे संगीतका पारखीहरु (फोटो फिचर सहित)
ब्रेकर : कार्यक्रममा पिजे, इश्वर गुरुङ, राजेश पयाल राई, यम बराल, उदय–मनिला सोताङ, मुक्ति शाक्य, रविन तामाङ, श्रेया सोताङ, हेमन्त राणा लगायत अन्य चर्चित कलाकारहरुले दिनको २:३० बाट करिव ९:२० मिनेट समेत गाएका थिए ।
गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।
गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।
तस्विरहरु : कमल कुवर
काठमाडौं, १५ फागुन । हिजो शिवरात्रिको दिन जति बिहानीपख सिम–सिम पानीले मानिसहरुको मनलाई जाडो तुल्याइ रहेको थियो, भृकुटि मण्डपमा आउने मानिसहरु जाडोलाई वास्ता नदिइ संगीतमा झुमिरहेका थिए ।
प्रसंग हो नमस्ते ब्याण्डको २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’को । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिएको हो ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgfqXuw1fJbOXPVLWaRkyJKzLvOH7NtvgxNG3k5khdcVWPbcS8sF8-8TYWJvuABVsoWwaIi0nQvrXFaYwvdCz3NJQ0oeZEx3tTFyFHkkalj3v2NMhNCq6vNHPxG16NqA4uZRFxvVVsAMl8/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(16).jpg)
करिव तोकिएको समय भन्दा दुइ–तिन घण्टा कार्यक्रम ढिला भएपनि जति दर्शकहरु कन्र्सटका लागी आएका संगीतको धुनमा उफ्रिरहेका पाइन्थे । नमस्ते व्याण्डका संस्थापक तथा चर्चित गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgswcJm1Vox_-iG0PiDpyA1Lp_LoPjqfJfdFXMHedaCTSyHkSCHgM0xSb4fD0mRH_4IZX3Gzg8oLSgQy2f0UzU1JLAhVElfz_AiwAOjK2ViDmEolwYo5O2eeGbPpDsUFLlncJLqt3VoXus/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(19).jpg)
‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’का आयोजक नमस्ते ब्याण्डका गायक इश्वर गुरुङले कार्यक्रममा आफ्ना फ्यानहरुका लागी सबैभन्दा पहिला ‘सुनिदेउ साथि’ बोलको गित मार्फत गाउन सुरु गरेका थिए । कार्यक्रममा उपस्थित भएका दर्शकहरु संगीतको धुनमा कर्मर मर्काइ–मर्काइ नाचिरहेका देखिन्थे ।
क्रमैसंग ‘शान्ति–शान्ति’ बोलको गीत राष्ट्रिय भावनाले ओतप्रोत भएपनि पप फ्युजनमा संगीत भएकाले दर्शकहरु चिसोको वास्तै नमानि कन्र्सटमा झुमिरहेका थिए । कार्यक्रममा जव नमस्ते ब्याण्डको पुरानो गीत ‘चरीमर्यो सिस्सैको गोलिले बोलको गीत गाउन सुरु भएपछि दर्शकहरु संगीतको तालमा गाउदै नाच्दै गरेका थिए । त्यस्तै गायक इश्वर गुरुङले कार्यक्रममा ‘घाम लाग्यो, पानी पर्यो, आकाशमा इन्द्रेनि झल्क्यो’ बोलको अर्को राष्ट्रिय गीत स्टेजबाट गाउन थालेपछि दर्शकहरुले पनि साथ दिएका थिए । नमस्ते ब्याण्डले क्रमश: रेशम फिरिरी, व्याण्डको चर्चित गीत जाउहै पोखरा लगायत गाएका थिए । करिव एक घण्टाको समयसम्म गाउदापनि दर्शकहरु स्थानबाट वान्समोरको हुटिङ आउन छाडेको थिएन । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGZWnAc_SlNkcQuitp-VIU9l4pfIr1p65nQOShuhrNdnNNYpdMALGuavP0mrf1IuBIAfkjiSApQZE3Kn5rIH9l4daM_4Kfw74rC3QLHlbvmrHTxQt2KFtC7_CG5VcrDsCKWmrtLmvJZ2U/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(3).jpg)
त्यस्तै कार्यक्रममा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको थियो ।
पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेले बब मार्लिको गीतबाट कन्र्सटमा गाउन सुरु गरेका थिए । केहि विदेशी दर्शकहरु समेत कन्र्सटमा उपस्थित रहेकाहरु पिजेको साङ्गीतक प्रस्तुतीमा झुमेका थिए ।
वरिष्ठ संगीतका अम्वर गुरुङ र दिप श्रेष्ठको हातबाट डम्बरु बजाई, औपचारीक कार्यक्रमको सुरुवात भएको भव्य कन्र्सटमा चर्चित गायक राजेश पायल राईले उपस्थित भएका दर्शकहरुलाई नचाएका थिए । गायक राजेश पायलले चलचित्र ‘नाइ नभन्नु ल–२’को टाइटल गीत गाउदा दर्शकहरु वान्समोर–वान्समोर बोलिरहेका थिए । त्यस्तै अर्का गायक यम बरालले आफ्नो जमानाको हिट गीत ‘बादलुको घुम्टोले’ बोलको गीत गाएका थिए । उनको पर्फमेन्समा पनि दर्शकहरुको हुटिङ र वान्समोर आइरहेको थियो ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgU_siCeaWrZu0oOLeVqoWxrW0V-tqDQy9xs3DjLetGyAP4K-cmWEKnYpq-yPAxfRNZQ5gguNnNq9RpHTGV-fzU11UZ-fB31d6E6DqpbP66xkag2aGaWjjmhzCO5hhBP44WwVK-nGW92Pw/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(1).jpg)
निकै समयको पर्खाइपछि अहिलेको चर्चित व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’को पर्फमेन्सले दर्शकहरुलाई नाच्न बाध्य बनायो । व्याण्डका भोकलिष्ट रविन तामाङले स्टेजमा लडि–लडि अनि दर्शकहरुलाई पनि नचाई–नचाई करिव ४ वटा गीतहरु गाएका थिए । २ वटा गीत गाउने भनिएतापनि दर्शकहरुको हुटिङका कारणले गायक रविनले ४ वटा गीत पालैपालो गाएका थिए । यस व्याण्डको हुटिङ र वान्समोर देखेर भन्न सकिन्थ्यो, स्टेज नछाडी गाएरै बसिरहौ ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXIKlGDF9RI-Ug2tvVAUjIzW0_aIwaImo0Qmi0XUZwmiFSbDQuyOdr9XfahyphenhyphenKczUHlxumi9mrWTRbxakKiW_wbrt9Md8u-THNjm-S76yEsqaFEcNTwgff83q5CCBdbMAbDptAKaHxgoJo/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(13).jpg)
त्यस्तै कार्यक्रमको अन्तमा भएको मुक्ति एन्ड रिभाइभल व्याण्डको प्रस्तुतीलाई दर्शकहरुले कुरेरै व्याण्डको संगीतमा झुमेका थिए । व्याण्डका गायक मुक्ति शाक्यले व्याण्डको चर्चित गीतहरु पर्फमेन्स गरेका थिए ।
त्यस्तै कार्यक्रममा क्रमश: उदय–मनिला सोताङ, हेमन्त राणा, श्रेया सोताङ, नरेन्द्र प्यासी, न्युयो प्रिज्म, १९७४ एडी, हिटा ग्रुप (तिब्बत), अन्डरसाइड ब्यान्ड, सुनिल बर्देवा, टिका बम्जन, ज्योति मगर लगायत कलाकारहरुले गाएका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDQAvGddv8KXtWxden_Ott7TKwsVNG5rBdJFY-lohaOSGOlKspCXplEHwv-vjFq1DDwBoUkxGdT4MhmXcekV2XbiTxELjev7QfwKXR2Ter0iYPMrwd5phpTk3bev9brABrCu1As5nckgo/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(11).jpg)
कार्यक्रममा कन्र्सटको आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइएको जानकारी दिए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसाग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ ।
कन्सर्टबाट नेपाली र विदेशी गीतसंगीतबीच सांस्कृतिक आदानप्रदानको पनि अपेक्षापनि रहेको छ । नेपालका नयाँ–पुराना गायक, गायिका तथा स्रष्टाहरुलाई समेत एकबद्ध गराउनु पनि नमस्ते ब्यान्डको लक्ष्य हो ।’ विशेषत: यस कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले यसलाई महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको पनि इश्वर गुरुङले बताए । नमस्ते ब्याण्डले हरेक पाँच वर्षमा आयोजना गर्दै आएको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ यसअघि सन् २००९ मा भव्य रुपमा सम्पन्न गरेको थियो ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWPzbJijkVRULQxLykt7pyqeR2iOSwk-zfz5EDwIkgIeJGs3SlcxUiE-zGVociAKR-FpV6JRGoCWuWDydXqXzkXBQLMGLC-lrEq3eFoURmwC-LgnTzBV70uwad0ECrtT8VVgVS4RnZ98c/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(8).jpg)
काठमाडौं, १५ फागुन । हिजो शिवरात्रिको दिन जति बिहानीपख सिम–सिम पानीले मानिसहरुको मनलाई जाडो तुल्याइ रहेको थियो, भृकुटि मण्डपमा आउने मानिसहरु जाडोलाई वास्ता नदिइ संगीतमा झुमिरहेका थिए ।
प्रसंग हो नमस्ते ब्याण्डको २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’को । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिएको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgfqXuw1fJbOXPVLWaRkyJKzLvOH7NtvgxNG3k5khdcVWPbcS8sF8-8TYWJvuABVsoWwaIi0nQvrXFaYwvdCz3NJQ0oeZEx3tTFyFHkkalj3v2NMhNCq6vNHPxG16NqA4uZRFxvVVsAMl8/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(16).jpg)
करिव तोकिएको समय भन्दा दुइ–तिन घण्टा कार्यक्रम ढिला भएपनि जति दर्शकहरु कन्र्सटका लागी आएका संगीतको धुनमा उफ्रिरहेका पाइन्थे । नमस्ते व्याण्डका संस्थापक तथा चर्चित गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgswcJm1Vox_-iG0PiDpyA1Lp_LoPjqfJfdFXMHedaCTSyHkSCHgM0xSb4fD0mRH_4IZX3Gzg8oLSgQy2f0UzU1JLAhVElfz_AiwAOjK2ViDmEolwYo5O2eeGbPpDsUFLlncJLqt3VoXus/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(19).jpg)
‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’का आयोजक नमस्ते ब्याण्डका गायक इश्वर गुरुङले कार्यक्रममा आफ्ना फ्यानहरुका लागी सबैभन्दा पहिला ‘सुनिदेउ साथि’ बोलको गित मार्फत गाउन सुरु गरेका थिए । कार्यक्रममा उपस्थित भएका दर्शकहरु संगीतको धुनमा कर्मर मर्काइ–मर्काइ नाचिरहेका देखिन्थे ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgUIRBySCGJhk71m4unqqJvHpfkwCoNeyszP814xcPQyIjXNR-B6rhjciKwe-TIXA9CLwrbTDIHYOydRqOy8ymmNZdU7V4TRWC_jgN2bM9_NiamxncpZ2RZxHKBGUaj4FQK9hyphenhyphenxUAvS_zo/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(20).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGZWnAc_SlNkcQuitp-VIU9l4pfIr1p65nQOShuhrNdnNNYpdMALGuavP0mrf1IuBIAfkjiSApQZE3Kn5rIH9l4daM_4Kfw74rC3QLHlbvmrHTxQt2KFtC7_CG5VcrDsCKWmrtLmvJZ2U/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(3).jpg)
त्यस्तै कार्यक्रममा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjDmINpm8vhH9CgV6HYrsHRksqJndOyrxDjL4gBWQBga-sMLusnE2X0RMfPcF30vYhxYq-T-L_zZ1ABH3FEW7gQGoQp_8-X1NkXWHjlShS2z5xziFalnYDI23_SG0P2M5l10MkXtt0Bfx8/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(5).jpg)
पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेले बब मार्लिको गीतबाट कन्र्सटमा गाउन सुरु गरेका थिए । केहि विदेशी दर्शकहरु समेत कन्र्सटमा उपस्थित रहेकाहरु पिजेको साङ्गीतक प्रस्तुतीमा झुमेका थिए ।
वरिष्ठ संगीतका अम्वर गुरुङ र दिप श्रेष्ठको हातबाट डम्बरु बजाई, औपचारीक कार्यक्रमको सुरुवात भएको भव्य कन्र्सटमा चर्चित गायक राजेश पायल राईले उपस्थित भएका दर्शकहरुलाई नचाएका थिए । गायक राजेश पायलले चलचित्र ‘नाइ नभन्नु ल–२’को टाइटल गीत गाउदा दर्शकहरु वान्समोर–वान्समोर बोलिरहेका थिए । त्यस्तै अर्का गायक यम बरालले आफ्नो जमानाको हिट गीत ‘बादलुको घुम्टोले’ बोलको गीत गाएका थिए । उनको पर्फमेन्समा पनि दर्शकहरुको हुटिङ र वान्समोर आइरहेको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgU_siCeaWrZu0oOLeVqoWxrW0V-tqDQy9xs3DjLetGyAP4K-cmWEKnYpq-yPAxfRNZQ5gguNnNq9RpHTGV-fzU11UZ-fB31d6E6DqpbP66xkag2aGaWjjmhzCO5hhBP44WwVK-nGW92Pw/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(1).jpg)
निकै समयको पर्खाइपछि अहिलेको चर्चित व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’को पर्फमेन्सले दर्शकहरुलाई नाच्न बाध्य बनायो । व्याण्डका भोकलिष्ट रविन तामाङले स्टेजमा लडि–लडि अनि दर्शकहरुलाई पनि नचाई–नचाई करिव ४ वटा गीतहरु गाएका थिए । २ वटा गीत गाउने भनिएतापनि दर्शकहरुको हुटिङका कारणले गायक रविनले ४ वटा गीत पालैपालो गाएका थिए । यस व्याण्डको हुटिङ र वान्समोर देखेर भन्न सकिन्थ्यो, स्टेज नछाडी गाएरै बसिरहौ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXIKlGDF9RI-Ug2tvVAUjIzW0_aIwaImo0Qmi0XUZwmiFSbDQuyOdr9XfahyphenhyphenKczUHlxumi9mrWTRbxakKiW_wbrt9Md8u-THNjm-S76yEsqaFEcNTwgff83q5CCBdbMAbDptAKaHxgoJo/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(13).jpg)
त्यस्तै कार्यक्रमको अन्तमा भएको मुक्ति एन्ड रिभाइभल व्याण्डको प्रस्तुतीलाई दर्शकहरुले कुरेरै व्याण्डको संगीतमा झुमेका थिए । व्याण्डका गायक मुक्ति शाक्यले व्याण्डको चर्चित गीतहरु पर्फमेन्स गरेका थिए ।
त्यस्तै कार्यक्रममा क्रमश: उदय–मनिला सोताङ, हेमन्त राणा, श्रेया सोताङ, नरेन्द्र प्यासी, न्युयो प्रिज्म, १९७४ एडी, हिटा ग्रुप (तिब्बत), अन्डरसाइड ब्यान्ड, सुनिल बर्देवा, टिका बम्जन, ज्योति मगर लगायत कलाकारहरुले गाएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDQAvGddv8KXtWxden_Ott7TKwsVNG5rBdJFY-lohaOSGOlKspCXplEHwv-vjFq1DDwBoUkxGdT4MhmXcekV2XbiTxELjev7QfwKXR2Ter0iYPMrwd5phpTk3bev9brABrCu1As5nckgo/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(11).jpg)
कार्यक्रममा कन्र्सटको आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइएको जानकारी दिए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसाग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjprMfp_ToMonUUlKvIPYd2r68SSahZuPTdbHO_yjLBlsbiFSxj0Ajt-1eLQqaGYGMysK67WEmwwLZgo8Oh4ikyISyeHQV4XdE4NBX3N_BglR7PYPe6-MoclkIwW7aDnW7ijMW9Kz89Hmo/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(14).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWPzbJijkVRULQxLykt7pyqeR2iOSwk-zfz5EDwIkgIeJGs3SlcxUiE-zGVociAKR-FpV6JRGoCWuWDydXqXzkXBQLMGLC-lrEq3eFoURmwC-LgnTzBV70uwad0ECrtT8VVgVS4RnZ98c/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(8).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_EAGfzBx16VKzDAfn0yjDSl0g_sBb7noEKZ9M83lgC7kiTXz98yF_joYXkfgshw-WB_nKIPFAgmVgrwqPnHVP443Fi5LLM26EiSN_Y0TzGB2KXP62EK1pbxbb-9ld_y8v1dxEbLlNKHs/s1600/Ishwor+gurung-Maha-shivaratri-world-music-festival-2014+(7).jpg)
0 comments
Write Down Your Responses