अनुष्काले, बिराटसंगको प्रेम प्रसंगमा बोलिन्
मुम्बई : बलिउड अभिनेत्री अनुष्का शर्मा र निर्देशक अनुराग काश्यप यस हप्ता करण जोहरको चर्चित रियालिटी सो ‘कफि विथ करण’मा अन्र्तवार्ता दिएका थिए । अभिनेत्री अनुष्का निर्देशक अनुरागको पछिल्लो चलचित्र ‘बम्बे वेलवेट’मा काम गरिरहेकी छिन् । सो को दौरानमा अभिनेत्री अनुष्काले आफ्नो लव अफेयरको बारेमापनि बोलेका थिए । 
रियालिटी सोमा करण जोहरले क्रिकेटर बिराट केहेली र उनको प्रेम सम्वन्धको बारेमा जोडेर धेरै प्रश्नहरु गरेका थिए । करणले सोधेको प्रश्नहरुमा अभिनेत्री अनुष्का सम्हालीन सकेका थिएनन्, अनि उनले आफ्नो सम्वन्धको बारेमा केही बोलेकी थिइन् । रियालिटी सो को क्रममा करणले भनेका थिए–‘भारतको यश तिम्रो हातमा छ अनुष्का’ । यि शब्दहरु सुनेर अभिनेत्री अनुष्का धेरै सर्माएकी थिइन् । अनुष्काले दीपिका, कंगना र परिणीतिलाई एक सन्देश दिएकी थिइन् । उनले भनेकी छिन्, जो सुकै संग एकसाथ काम गर्न चाहन्छिन्, ति सबैको एक नयाँ मुद्धा बनाइने गरेको छ ।
अभिनेत्री अनुष्काले विराट आफुलाई मनपर्ने क्रिकेटर रहेको प्रश्ट्याएकी थिइन् । अनि बिराट आफ्नो एक राम्रो साथिपनि रहेको बताएकी थिइन् । सो क्रममा अभिनेत्री अनुष्काले केही अभिनेत्रीहरुसंगको दोस्तीको बारेमापनि बताएकी थिइन् । बलिउडकै अर्की अभिनेत्री दीपिका पादुकोण आफ्नो दोस्त होस् या दुस्मन यस बारेमा धेरै नसोच्ने बताएकी थिइन् ।

0 comments
Write Down Your Responses