जस्टिनको ‘बेबी’लाई हेर्ने एक बिलियन
लस एञ्जल्स : केही वर्ष अगाडी (फेब्रुअरी १९–२०१०)मा रिलिज भएको हलिउड गायक जस्टिन बिबरको चर्चित गीत ‘बेबी’ले फेरी एउटा रेकर्ड कायम गरेको छ । उनको यो गीत हेर्ने दर्शकहरुको संख्या एक विलियन भएको छ । यो समाचारलाई भेभोले सार्वजनिक गरेको छ । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyIUBFOzfwuMpwWD-PCSFvafe6gDmHaVQd-4tS94nGSRhB7O_1Mfm43iL9PZjDXhrPOXuYq68FlWX-7ckPcX2vjAOqggyD6GCQbGB2sciJpyeFitWIhLDx8AyMYSHvlReLlwHHr_QVTTY/s1600/justin-bieber.jpg)
यो गीतले गायक जस्टिनलाई विश्वमै परिचित मात्र गराएन, यो गीतले विश्व इतिहासमा विभिन्न रेकर्डहरु राख्न सफल रहेको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiyIUBFOzfwuMpwWD-PCSFvafe6gDmHaVQd-4tS94nGSRhB7O_1Mfm43iL9PZjDXhrPOXuYq68FlWX-7ckPcX2vjAOqggyD6GCQbGB2sciJpyeFitWIhLDx8AyMYSHvlReLlwHHr_QVTTY/s1600/justin-bieber.jpg)
यो गीतले गायक जस्टिनलाई विश्वमै परिचित मात्र गराएन, यो गीतले विश्व इतिहासमा विभिन्न रेकर्डहरु राख्न सफल रहेको थियो ।
घिढियो हेर्नको लागी यहा क्लिक गर्नुहोला ।
0 comments
Write Down Your Responses