रकस्टार हिरोइन हलिउड सिनेमामा काम गर्ने
मुम्बई : बलिउड अभिनेत्री नर्गिस फखरीको चर्चा चलचित्र ‘रकस्टार’मा केही मात्रामा भएपनि भएको थियो । यो भन्दा बाहेक केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘मद्रास क्याफे’मा उनको अभिनयको केही तारीफ भएपनि उनको करियरमा कुनै सकारात्मक परिवर्तन आएन । तरपनि अभिनेत्री फखरीलाई बलिउड सिनेमामा होइन, हलिउडको एक सिनेमा मिलेको छ । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgo4KWCj1krHT7BBIsHja22w-nR524cj4O575-2wSKpJDJU-sQBErt8l6iS5QCMGFu0ShxTTmEjlEwgw1eU51EU0_EOd9eMIAf04xoQ5hylA9Ki83FV6cKoCqYuDUQN75KAPKO9eJ8YYlM/s1600/nargis-fakhri.jpg)
अभिनेत्री नर्गिसलाई बलिउड चलचित्र क्षेत्रमा गरेको अनुभवको आधारमा नलिएको समाचारहरु सार्वजनिक भएको छ । उनलाई हलिउड सिनेमामा खेलाउने अवसर भने उनको ब्वाईफ्रेण्ड उदय चोपडाले मिलाएको बलिउड सञ्चार माध्ययमहरुले समाचारमा बताएको छ । स्व. यशराजको लस एञ्जल्स स्थित कम्पनि वाइआरएफ इन्टरटेन्मेन्टको माध्ययम मार्फत चलचित्र बनेको हो । उदय र नर्गिस धेरै समय अगाडीदेखी एक साथ रहेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgo4KWCj1krHT7BBIsHja22w-nR524cj4O575-2wSKpJDJU-sQBErt8l6iS5QCMGFu0ShxTTmEjlEwgw1eU51EU0_EOd9eMIAf04xoQ5hylA9Ki83FV6cKoCqYuDUQN75KAPKO9eJ8YYlM/s1600/nargis-fakhri.jpg)
अभिनेत्री नर्गिसलाई बलिउड चलचित्र क्षेत्रमा गरेको अनुभवको आधारमा नलिएको समाचारहरु सार्वजनिक भएको छ । उनलाई हलिउड सिनेमामा खेलाउने अवसर भने उनको ब्वाईफ्रेण्ड उदय चोपडाले मिलाएको बलिउड सञ्चार माध्ययमहरुले समाचारमा बताएको छ । स्व. यशराजको लस एञ्जल्स स्थित कम्पनि वाइआरएफ इन्टरटेन्मेन्टको माध्ययम मार्फत चलचित्र बनेको हो । उदय र नर्गिस धेरै समय अगाडीदेखी एक साथ रहेका छन् ।
0 comments
Write Down Your Responses