४० अनाथका लागी ‘वेटु इन्जुरी’को च्यारिटी
विशाल चौतारी समाचार
काडमाडौं, १२ फागुन । पछिल्लो समय नेपाली चलचित्रहरुको प्रदर्शनले सामाजिक काममा धेरै फाइदा पुर्याएको छ । चलचित्रको प्रमार–प्रसारमा जादा कुनै चलचित्रले अपाङ्गहरुलाई उद्धार गरेका छन्, भने कुनै चलचित्रका टिमले जाडोमा ओढ्ने लत्ताकपडा वितरण गरेर सामाजिक सेवा गरेका छन् । यस्तै क्रममा प्रशिका फिल्मस प्र.ली.को ब्यानरमा निमार्ण भएको चलचित्र ‘वेटु इन्जुरी’ले पनि अनाथ बालबालीका लागी च्यारीटि शो गर्ने भएको छ ।.jpg)
फागुन १६ गते विश्वज्योती हलमा च्यारीटि शो गरीने चलचित्रका निर्माता सिता क्षेत्रीले बताइन् । चलचित्रको च्यारीटि गरीने बारेमा जानकारी दिदै निर्मात्री सिताले विशेष गरेर यो चलचित्रको टिमले ‘संयुक्त अनाथ आवाज केन्द्र’को सहयोगार्थ गरिने भएको प्रश्ट्याइन् । जुन अनाथ आश्रममा ४० जना बालबालिकाहरु रहेका छन्, र ति सबै अनाथ बालबालिकाहरुका लागी च्यारीटि गरिएको निर्माता सिताले बताइन् ।.jpg)
चलचित्र अहिले नेपालमा बनिरहेका चलचित्रहरु भन्दा अलि भिन्नै भएको जानकारी दिदै निर्माता सिता क्षेत्रीले चलचित्रमा विश्वकै ठुलो चरा अस्ट्रिज, प्याराग्लाइडिङ, बन्जि, र्याफ्टिङ आदी जस्ता नेपालका महत्वपुर्ण कुराहरुलाई समेटिएको बताइन् ।.jpg)
चलचित्रमा सागर क्षेत्री, प्रेम खड्का, भरत पोखरेल, अमृत क्षेत्री, एलिना श्रेष्ठ, एञ्जिला कार्कि लगायको मुख्य भुमिका रहेको छ । चलचित्रलाई प्रेम खड्काले निर्माण गरेका हुन्, भने चलचित्रलाई अमर वलिले निर्देशन गरेका हुन् । चलचित्रका छायाकार विरेन्द्र प्रसाद भट्ट रहेका छन् ।
काडमाडौं, १२ फागुन । पछिल्लो समय नेपाली चलचित्रहरुको प्रदर्शनले सामाजिक काममा धेरै फाइदा पुर्याएको छ । चलचित्रको प्रमार–प्रसारमा जादा कुनै चलचित्रले अपाङ्गहरुलाई उद्धार गरेका छन्, भने कुनै चलचित्रका टिमले जाडोमा ओढ्ने लत्ताकपडा वितरण गरेर सामाजिक सेवा गरेका छन् । यस्तै क्रममा प्रशिका फिल्मस प्र.ली.को ब्यानरमा निमार्ण भएको चलचित्र ‘वेटु इन्जुरी’ले पनि अनाथ बालबालीका लागी च्यारीटि शो गर्ने भएको छ ।
.jpg)
फागुन १६ गते विश्वज्योती हलमा च्यारीटि शो गरीने चलचित्रका निर्माता सिता क्षेत्रीले बताइन् । चलचित्रको च्यारीटि गरीने बारेमा जानकारी दिदै निर्मात्री सिताले विशेष गरेर यो चलचित्रको टिमले ‘संयुक्त अनाथ आवाज केन्द्र’को सहयोगार्थ गरिने भएको प्रश्ट्याइन् । जुन अनाथ आश्रममा ४० जना बालबालिकाहरु रहेका छन्, र ति सबै अनाथ बालबालिकाहरुका लागी च्यारीटि गरिएको निर्माता सिताले बताइन् ।
.jpg)
चलचित्र अहिले नेपालमा बनिरहेका चलचित्रहरु भन्दा अलि भिन्नै भएको जानकारी दिदै निर्माता सिता क्षेत्रीले चलचित्रमा विश्वकै ठुलो चरा अस्ट्रिज, प्याराग्लाइडिङ, बन्जि, र्याफ्टिङ आदी जस्ता नेपालका महत्वपुर्ण कुराहरुलाई समेटिएको बताइन् ।
.jpg)
चलचित्रमा सागर क्षेत्री, प्रेम खड्का, भरत पोखरेल, अमृत क्षेत्री, एलिना श्रेष्ठ, एञ्जिला कार्कि लगायको मुख्य भुमिका रहेको छ । चलचित्रलाई प्रेम खड्काले निर्माण गरेका हुन्, भने चलचित्रलाई अमर वलिले निर्देशन गरेका हुन् । चलचित्रका छायाकार विरेन्द्र प्रसाद भट्ट रहेका छन् ।
0 comments
Write Down Your Responses