फोटो कथा – रंगका जादु
एजेन्सी रुसको सेट पिटर्सबर्गमा भएको इन्टरनेशनल ब्युटी एक्सपो ‘नेवस्की बेरेगा’मा विभिन्न मोडलहरु आफ्नो शरिरमा बनाएको विभिन्न किसिमका कलाकृतिहरु प्रस्तुत गरेका छन् । ब्युटी एक्सपोमा सहभागी भएका उत्कृष्ठ कलाकृतिहरुलाई देखेर भन्न सकिन्थ्यो वाऊ । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjSIdHM_2GtYdaEQrnSq4UVoOQLk7c6RxutBpaj6qnG7InFhTe_e5LSODKXliVMRgQq_v-fihtC1r9LCYgwjKepqz52a6f-XZeo872hiyv1j71rb_suOrBpMiffDT9iUqmuhg3ZSfx5diE/s1600/photo+(2).JPG)
विभिन्न किसिमका कलाकृतिहरु प्रकृतिसंग जोडिएका थिए । शरिरमै बनाइएका विभिन्न कलाकृतिहरु रंगसंग निकै राम्रो खेलिएको छ । आश्चर्य जनक लाग्दा कलाकृतिहरुले प्रर्दशनीमा आएका सम्पुर्ण दर्शकहरुलाई मोहित तुल्याएको थियो ।

0 comments
Write Down Your Responses