एन्जेलिनाको हलिउड अभिनेत्री मध्ये सबैभन्दा बढि कमाई
लस एञ्जल्स : अभिनेत्री एन्जेलिना जोली हलिउड चलचित्र उद्योगमा अभिनेत्रीहरु मध्ये सबैभन्दा बढि कमाई गर्ने अभिनेत्री बनेकी छिन् । एक चर्चित वेबसाइटको अनुसार ओस्कार पुरस्कार विजेता अभिनेत्री एन्जेलिना जोलि सन् २०१३ मा सार्वधिक कमाई गर्ने अभिनेत्रीहरुमा शिर्ष स्थानमा रहेका थिए । अभिनेत्री एन्जेलिनाले सन् २०१३मा ३.३० करोड डलर कमाएकी छिन् । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicbKP8pyQwTBvDOkDvI1R_6jy7cNAq7wKn8Y5IzTmEShGi5aimfPcx9sOwq9Zo9R98dLX9rSjYLlJh5yvGbjKF5c2l5QlS-8fL85oVWqD6cacdXx5kvN0EDeqASN8NC5kyrs-qoFTUUhQ/s1600/angelina-jolie.jpg)
त्यस्तै दोस्रो स्थानमा अभिनेत्री जेनिफर लौरेन्सको नाम समावेश गरिएको छ । उनीपनि ओस्कार विजेता अभिनेत्री हुन् । उनको कमाई सन् २०१३ मा २.६० करोड डलर कमाइ गरेकी थिइन् । त्यस्तै क्रिष्टिन स्टर्युवर्ट २.१५ करोड डलरका साथमा कमाइ गर्ने हलिउड अभिनेत्रीको तेस्रो स्थानमा परेकी छिन् । जेनिफर एनिस्टर २ करोड डलर कमाई गर्दै चौथो स्थानमा परेकी छिन् । यी अभिनेत्रीहरुलाई पछ्याउदै एम्मा स्टोन १.६० करोड डलर कमाई गर्दै सबैभन्दा बढि कमाई गर्ने हलिउड अभिनेत्रीको पाचौ नम्वरमा परेकी छिन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicbKP8pyQwTBvDOkDvI1R_6jy7cNAq7wKn8Y5IzTmEShGi5aimfPcx9sOwq9Zo9R98dLX9rSjYLlJh5yvGbjKF5c2l5QlS-8fL85oVWqD6cacdXx5kvN0EDeqASN8NC5kyrs-qoFTUUhQ/s1600/angelina-jolie.jpg)
त्यस्तै दोस्रो स्थानमा अभिनेत्री जेनिफर लौरेन्सको नाम समावेश गरिएको छ । उनीपनि ओस्कार विजेता अभिनेत्री हुन् । उनको कमाई सन् २०१३ मा २.६० करोड डलर कमाइ गरेकी थिइन् । त्यस्तै क्रिष्टिन स्टर्युवर्ट २.१५ करोड डलरका साथमा कमाइ गर्ने हलिउड अभिनेत्रीको तेस्रो स्थानमा परेकी छिन् । जेनिफर एनिस्टर २ करोड डलर कमाई गर्दै चौथो स्थानमा परेकी छिन् । यी अभिनेत्रीहरुलाई पछ्याउदै एम्मा स्टोन १.६० करोड डलर कमाई गर्दै सबैभन्दा बढि कमाई गर्ने हलिउड अभिनेत्रीको पाचौ नम्वरमा परेकी छिन् ।
0 comments
Write Down Your Responses