रणवीरको घरमा दीपिका पुरै रात बसिन्
मुम्बई : बलिउड चलचित्र उद्योगमा कलाकारसंगको जोडिको बारेमा समाचारहरु बन्नु पुरानै कहानि हो । तर पछिल्लो समयमा बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको सम्वन्ध बलिउड चलचित्र उद्योगमा लुकेको छैन । यी दुई जोडि धेरै चोटि पव्लिक इभेन्ट कार्यक्रममा पनि उपस्थित भएका छन् । यस्तै यी दुई जोडि डाइरेक्टर तथा प्रोड्युसर करण जोहरको चर्चित रियालिटी सो कफि विथ करणमापनि एकसाथ अन्र्तवार्तामा देखिसकेका छन् । .jpg)
केही दिन अगाडीदेखी अभिनेता रणवीर र अभिनेत्री दीपिकाको सम्वन्धको बारेमा धेरै समाचारहरु सार्वजनिक भइरहेको छ । जुन समाचारहरुले उनिहरुका फ्यानका लागी कुनै सरप्राइज भन्दा कम छैन ।
एक बलिउडको वेबसाइट रिपोटको अनुसार अभिनेत्री दीपिका पादुकोण ४ मार्चमा पुरै रात अभिनेता रणवीर सिंहको साथ उनको घरमा बसेकी थिइन् । सो वेबसाइटले एक प्रत्यक्षदर्शीको आधारमा लेखेका छन्, ‘दीपिका रात १२ बजे भन्दा पहिले रणवीरको घरमा आएकी थिइन्, अनी रातभर उनी रणवीरको घरमा बसेकी थिइन् । अभिनेत्री दीपिका बिहान हुने बित्तिकै रणवीरको घरबाट निस्किएकी थिइन् ।’
सो प्रत्यक्षदर्शीले यो पनि भनेका छन्, की ‘दीपिका रातको आफ्नो कालो रङ्गको गाडीबाट आएकी थिइन्, तर उनी निस्किने बेला करिब बिहान ९ बजेतिर सफेद रङ्गको मर्सिटिजबाट निस्किएकी थिइन् ।.jpg)
.jpg)
केही दिन अगाडीदेखी अभिनेता रणवीर र अभिनेत्री दीपिकाको सम्वन्धको बारेमा धेरै समाचारहरु सार्वजनिक भइरहेको छ । जुन समाचारहरुले उनिहरुका फ्यानका लागी कुनै सरप्राइज भन्दा कम छैन ।
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses