लेक साइडमा नमस्ते व्याण्डको भव्य कन्र्सट, इश्वरलाई हरेक वर्ष कन्सर्ट गर्न पोखरेली दर्शकको आग्रह (फोटो फिचर सहित)
विशाल राई
ब्रेकर : कार्यक्रममा इश्वर गुरुङ, पिजे, दिप श्रेष्ठ, देव राणा, यम बराल, उदय सोताङ, रविन तामाङ, एड्रिन प्रधान, सुनिल बर्देवा, रेश्मा सुनुवार लगायत अन्य चर्चित कलाकारहरुले प्रस्तुती ।
गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, अनि हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रममा गाउन सुरु गरेका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEira1IfydNcB6n1QunhvxRfGYXmAGnnHUe8TSFGtSXGFwWBtLH7CWkSHRmZR0bbidkr9JL63ET7q8S5bPxe-Wfgi_4nYh-dCoS4nvMalNeQ7bT5G53hcQVmGcpYWlWVO4fOTDMpVSXT2R4/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(2).jpg)
ब्रेकर : कार्यक्रममा इश्वर गुरुङ, पिजे, दिप श्रेष्ठ, देव राणा, यम बराल, उदय सोताङ, रविन तामाङ, एड्रिन प्रधान, सुनिल बर्देवा, रेश्मा सुनुवार लगायत अन्य चर्चित कलाकारहरुले प्रस्तुती ।
गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, अनि हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रममा गाउन सुरु गरेका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEira1IfydNcB6n1QunhvxRfGYXmAGnnHUe8TSFGtSXGFwWBtLH7CWkSHRmZR0bbidkr9JL63ET7q8S5bPxe-Wfgi_4nYh-dCoS4nvMalNeQ7bT5G53hcQVmGcpYWlWVO4fOTDMpVSXT2R4/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(2).jpg)
जादाजादै गायक इश्वर गुरुङलाई पोखरेली दर्शकहरुले एकैसाथ आग्रह गरे,–‘नमस्ते ब्याण्डले ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ लाई हरेक वर्ष आयोजना गर्न पर्यो ।’
पोखरा, १९ फागुन । पोखरामा गत १७ गते बिहानिपख देखिनै पानी परेर मौसमलाई धेरै परिवर्तन बनाइदिएको थियो । तरपनि पानी परेपछिको चिसो मौसमलाई च्यालेन्ज गर्दै पोखरेली दर्शकहरु बसुन्धारा पार्क लेक साइडमा ‘नमस्ते ब्यान्ड’ २५ वर्ष पुगेको उपलक्ष्यमा भएको भव्य साङगीतिक कन्र्सट ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा सहभागी हुन आतुर देखिन्थे ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgk3L45OHr_ie5xA8AE5DvyV9uzVt992KFHu8YP1OEtOQ6vdO-WkPadnphlHQikr_dNULsMXp-y4U536bFTwY2Gh2R3iojLrlnXQhQCiyNOot6zMi7i2fDiYNjIZgv2lr25oqpCbaWTAqQ/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(11).jpg)
पोखराको लेक साइडमा करिव ४ बजेदेखी सुरु भएको कन्र्सटमा पोखरेली तन्नेरी तरुनीहरु मात्र होइन, बुढापाकाहरु समेत कन्सर्टमा उफ्रिएका थिए । नमस्ते व्याण्डका संस्थापक तथा चर्चित गायक, संगीतकार इश्वर गुरुङले आफ्नै थलो पोखरामा कन्सर्ट गर्न पाउदा धेरै मख्ख थिए ।
त्यसैलेपनि कार्यक्रममा दर्शक र गायक इश्वरको माया प्रिती नै बसेको थियो । कार्यक्रममा गायक इश्वरले करिव १ घण्टा भन्दा बढि आफ्ना थलोका दर्शकहरुलाई आफ्नो संगीतमा उफ्रए । टाउकामा फेटा, हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वरले गाउने क्रममा आफुलाई पोखराले नै जन्माएकोले यहाँ कार्यक्रम गर्न पाउदा आफुलाई आनन्द आउने बताए । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigUgntKenIwVqiAwaacQKrzU7ZCDWmsEOW10wmVxxSo0dfJydWq-FbsAqH45i-pHJps9_yxaDvgP6EB50b0GIjPNFwyBlhyphenhyphenP0HUUf8BdSBk2Buk4k1btaRW4nx_C9P5_MpaKRhLH2FWAA/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(1).jpg)
‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा गायक इश्वर गुरुङले ‘सुनिदेउ साथि’ बोलको गित मार्फत गाउन सुरु गरेका थिए । गायक इश्वरको नाम लिदै पोखरेली दर्शकहरुले भव्य स्वागत गरेका थिए । त्यस्तै गायक गुरुङले ‘जाउँहै पोखरा’ बोलको गीत गाउदा दर्शकहरुलेपनि गाउनलाई साथ दिएका थिए ।
‘शान्ति–शान्ति’ बोलको गीत राष्ट्रिय भावनाले ओतप्रोत भएपनि पप फ्युजनमा संगीत भएकाले दर्शकहरु चिसोको वास्तै नमानि कन्र्सटमा झुमिरहेका थिए । कार्यक्रममा जब नमस्ते ब्याण्डको अर्को चर्चित गीत ‘चरीमर्यो सिस्सैको गोलिले’ बोलको गीत स्टेजमा गाउन सुरु भयो, तब दर्शकहरुको हुटिङ जोड तोडका साथ बढेको थियो । गायक इश्वर गुरुङले चरि मर्यो, गाउदा सिस्सैको गोलीले चाहि दर्शक दिर्घाबाटै गाएको आवाज एकैसाथ सुनिन्थ्यो ।
त्यस्तै गायक इश्वर गुरुङले कार्यक्रममा ‘घाम लाग्यो पानी पर्यो, आकाशमा इन्द्रेनि झल्क्यो’ बोलको अर्को राष्ट्रिय गीत स्टेजबाट गाउन थालेपछि दर्शकहरुले पनि साथ दिएका थिए । नमस्ते ब्याण्डले क्रमैसंग आफ्ना चर्चित गीतहरु करिवज एक घण्टा गाएका थिए । जव गायक इश्वर गुरुङले स्टेज छोडेर जान लागेका थिए, दर्शकहरुले वान्समोरको हुटिङ एकसाथ लगाएपछि पुन गायक इश्वरले थप केही गीतहरु गाएका थिए । जादाजादै गायक इश्वर गुरुङलाई पोखरेली दर्शकहरुले एकैसाथ आग्रह गरे,–‘नमस्ते ब्याण्डले ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ लाई हरेक वर्ष आयोजना गर्न पर्यो ।’![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimAvMV83nb81yA6344p7nh_eaEx18iIrkxh1dHNWNxjl72lvrVkUtKOJT84ugLEHEjDiBpAlvXncJd99hLjj6wf9StsZUrIqOlNb4kHnyk0z4K00mFmiMozky27ukNPQ4prPr6Ehsi7i0/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(19).jpg)
त्यस्तै कार्यक्रममा चर्चित गायक दिप श्रेष्ठलेपनि गाएका थिए । गायक दिप श्रेष्ठको प्रस्तुतीमा नेपालका पुराना ड्रमर देव राणाले साथ दिएका थिए । ड्रमर राणाको प्रस्तुती अझै वाऊ भन्न लायक रहेको र पहिलाको जस्तै राम्रो रहेको समिक्षा गरेका थिए । गायक दिप श्रेष्ठले ‘मेरी मायालु’ बोलको गीत गाउँदा दर्शकहरुले गाउन साथ दिएका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWq4dYU23pCmlSp6LudtCWtqQ3n5CNWJtG4Tnxi7Xm41NiLo-iR4SR_0rsImILF49etqyeqVYn2bv-09yd_H1Vfll4Q0C_XILZFIcaY3cKhEa4BcefgwhWukk0D7VaA2UqjP7V82J8R9E/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(17).jpg)
कार्यक्रममा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको थियो । पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् संग आवद्ध थिए ।
कन्सर्टमा पिजेले बब मार्लिको गीतबाट कन्र्सटमा गाउन सुरु गरेका थिए । कन्सर्टमा केहि विदेशी दर्शकहरु समेत उपस्थित रहेकाहरु पिजेको प्रस्तुतीमा झुमे । ![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWWSXyi-PYV9BqNpwFgKN8rGegGxldf04ukHL1SltDwqroPil5Z1-GAqjKkCGWSYw1eWbOedkDNNKKzpgHErdtSWL35X6z4UB1BazrtzhGIBNff4hScCUiHziD2EphTjawbf_JZfvWUQY/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(24).jpg)
त्यस्तै अर्का चर्चित गायक यम बरालले आफ्नो पुरानो हिट गीत ‘बादलुको घुम्टोले’ बोलको गीत गाउदा दर्शकहरु उफ्रि–उफ्री नाचिरहेका थिए । उनको पर्फमेन्समा पनि दर्शकहरुको हुटिङ र वान्समोरलाई वाऊ भन्न लायक थियो । त्यस्तै अहिलेको चर्चित व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’को पर्फमेन्सले दर्शकहरुलाई नाच्न बाध्य बनायो । व्याण्डका भोकलिष्ट रविन तामाङले स्टेजमा लडि–लडि अनि दर्शकहरुलाई पनि नचाई–नचाई करिव ३ वटा गीतहरु गाएका थिए । त्यस्तै कार्यक्रममा क्रमश: उदय सोताङले पनि दर्शकहरुलाई नचाएका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWA3lHN5wfpzPSSv93dgEj1O4Vq0mHUwAhWBVqh1n2DKborTy1lLjVD8WHzYsT6EzwJOo-1N79IJs0zsfbdiHT2G7xNJSyP8jnlE2OHUdGQlS3LsMXxWY4gUrbOWh5Y_IRE32SuT-LJw8/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(12).jpg)
त्यस्तै कार्यक्रममा ‘१९७४ एडी’को प्रस्तुतीमा दर्शकहरुको हुटिङ र वान्समोर देखेर भन्न सकिन्थ्यो, स्टेज नछाडी गाएरै बसिरहौ जस्तो । व्याण्डका गायक एड्रिन प्रधानले कन्र्सटमा क्रमश: गुरासै फुल्यो बनैमा, ‘सम्वोधन तिमीलाई गर्दैछु म’ लगायत आफ्ना चर्चित गीतहरु गाएका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj4Bgw9s4q_EMLTD4vZEs9domU9yyXTb_1oEwo2H2zIerCwAjjKWrbtQrM7Vi9jwPyAMpEi8lWH8ZqcM_oWzFjKcU2j2kxN9d5Z6tVpOdqRW6ruHyof4Zo9Q2_Qvtjl2Y5UW_xHV-8dORo/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(26).jpg)
त्यस्तै सुनिल बर्देवाको टिमको प्रस्तुतीमा पनि दर्शकहरु खुलेरै उफ्रिएर नाचेका देखिन्थे । गायक सुनिलले आफ्नो चर्चित गीत ‘गोरेटो अनि उस्तै छ गल्ली कही कतै बद्ल्यो की’ बोलको गीत गाउदा दर्शकहरुको हुटिङले लेक साइड हुटिङमय बनेको थियो । सुनिलले कन्र्सटमा ‘जव म निन्द्रामा’ बोलको गीतपनि गाएका थिए ।
कार्यक्रममा गायीका रेश्मा सुनुवार, युवराज गुरुङ, अन्डरसाइड ब्यान्ड, लेकाली व्याण्ड लगायत अन्य धेरै कलाकारहरुले गाएका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9zC0ya7a8TYARuK_dm2vXcmmbXNQnDXLI9yoZccdUKmpluogXVczuMO390pXXimNQ8bYstqE2IZCpavnMqAUGZ0NNqPGXydi42LDYVuE0bTD5NaquVhMLfBwJXFYxuPaB2iWND4SILsc/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(20).jpg)
कार्यक्रममा कन्र्सटको आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइएको बताए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसंग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ ।
कन्सर्टबाट नेपाली र विदेशी गीतसंगीतबीच सांस्कृतिक आदानप्रदानको पनि अपेक्षापनि रहेको छ । नेपालका नयाँ–पुराना गायक, गायिका तथा स्रष्टाहरुलाई समेत एकबद्ध गराउनु पनि नमस्ते ब्यान्डको लक्ष्य हो ।’ विशेषत: यस कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले यसलाई महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको पनि इश्वर गुरुङले बताए । नमस्ते ब्याण्डले हरेक पाँच वर्षमा आयोजना गर्दै आएको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ यसअघि सन् २००९ मा भव्य रुपमा सम्पन्न गरेको थियो । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वाषिर्कोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिन गरेको हो ।
पोखरा, १९ फागुन । पोखरामा गत १७ गते बिहानिपख देखिनै पानी परेर मौसमलाई धेरै परिवर्तन बनाइदिएको थियो । तरपनि पानी परेपछिको चिसो मौसमलाई च्यालेन्ज गर्दै पोखरेली दर्शकहरु बसुन्धारा पार्क लेक साइडमा ‘नमस्ते ब्यान्ड’ २५ वर्ष पुगेको उपलक्ष्यमा भएको भव्य साङगीतिक कन्र्सट ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा सहभागी हुन आतुर देखिन्थे ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgk3L45OHr_ie5xA8AE5DvyV9uzVt992KFHu8YP1OEtOQ6vdO-WkPadnphlHQikr_dNULsMXp-y4U536bFTwY2Gh2R3iojLrlnXQhQCiyNOot6zMi7i2fDiYNjIZgv2lr25oqpCbaWTAqQ/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(11).jpg)
पोखराको लेक साइडमा करिव ४ बजेदेखी सुरु भएको कन्र्सटमा पोखरेली तन्नेरी तरुनीहरु मात्र होइन, बुढापाकाहरु समेत कन्सर्टमा उफ्रिएका थिए । नमस्ते व्याण्डका संस्थापक तथा चर्चित गायक, संगीतकार इश्वर गुरुङले आफ्नै थलो पोखरामा कन्सर्ट गर्न पाउदा धेरै मख्ख थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghDRq0MCV9iP511L6vLqiYlBBQAj-or-OY2xIa4P944EeOmRrGeoagOJMOnSY_nZExV6v7XscSqYeYB3Iq6pnTvDwQj52gNQoskNW94gEBU97tCEMRQfdNH69lSJqZsmJ7QU1VCusaCws/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(21).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigUgntKenIwVqiAwaacQKrzU7ZCDWmsEOW10wmVxxSo0dfJydWq-FbsAqH45i-pHJps9_yxaDvgP6EB50b0GIjPNFwyBlhyphenhyphenP0HUUf8BdSBk2Buk4k1btaRW4nx_C9P5_MpaKRhLH2FWAA/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(1).jpg)
‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा गायक इश्वर गुरुङले ‘सुनिदेउ साथि’ बोलको गित मार्फत गाउन सुरु गरेका थिए । गायक इश्वरको नाम लिदै पोखरेली दर्शकहरुले भव्य स्वागत गरेका थिए । त्यस्तै गायक गुरुङले ‘जाउँहै पोखरा’ बोलको गीत गाउदा दर्शकहरुलेपनि गाउनलाई साथ दिएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgll5jodPoXfuSIoYPgbp7cs2OWQhkaBvDgWqJPZZN2ja8wbs0SJyAnqTzpYIROtOOXpe7AZoa6vm1-4vDN8gBvL34SReANqXTxvhOR1TZd4DzJAB_4wKRLfEvwFqK5VBTEPNMRJDfStAA/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(6).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8mmByO5afAB6YlXeVhs4o_dg8Qbc54QZAQ4hgDWrv1zvB03v1TjIHHb_8Q57eLPYwqGUnrtaqHKjvupO9pt0fQE4hhiz2KXEwKyja_YV3L3oC28bfkPZUh69d8JEyv5deak5anDUQjCQ/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(14).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimAvMV83nb81yA6344p7nh_eaEx18iIrkxh1dHNWNxjl72lvrVkUtKOJT84ugLEHEjDiBpAlvXncJd99hLjj6wf9StsZUrIqOlNb4kHnyk0z4K00mFmiMozky27ukNPQ4prPr6Ehsi7i0/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(19).jpg)
त्यस्तै कार्यक्रममा चर्चित गायक दिप श्रेष्ठलेपनि गाएका थिए । गायक दिप श्रेष्ठको प्रस्तुतीमा नेपालका पुराना ड्रमर देव राणाले साथ दिएका थिए । ड्रमर राणाको प्रस्तुती अझै वाऊ भन्न लायक रहेको र पहिलाको जस्तै राम्रो रहेको समिक्षा गरेका थिए । गायक दिप श्रेष्ठले ‘मेरी मायालु’ बोलको गीत गाउँदा दर्शकहरुले गाउन साथ दिएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWq4dYU23pCmlSp6LudtCWtqQ3n5CNWJtG4Tnxi7Xm41NiLo-iR4SR_0rsImILF49etqyeqVYn2bv-09yd_H1Vfll4Q0C_XILZFIcaY3cKhEa4BcefgwhWukk0D7VaA2UqjP7V82J8R9E/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(17).jpg)
कार्यक्रममा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको थियो । पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् संग आवद्ध थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiDMEZ09BdTQy3-BO06HAiSlF50QKHl1GmwA30LRzNx8V4OFUBUMcwoHOTCP5imHZ_UhLtieHaR-xdk0whRggoqh1KmfonTjVULRquPyr306eIPxKDiVUwYGFEWrQYNxGGD3E_U4oJMDzY/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(23).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWWSXyi-PYV9BqNpwFgKN8rGegGxldf04ukHL1SltDwqroPil5Z1-GAqjKkCGWSYw1eWbOedkDNNKKzpgHErdtSWL35X6z4UB1BazrtzhGIBNff4hScCUiHziD2EphTjawbf_JZfvWUQY/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(24).jpg)
त्यस्तै अर्का चर्चित गायक यम बरालले आफ्नो पुरानो हिट गीत ‘बादलुको घुम्टोले’ बोलको गीत गाउदा दर्शकहरु उफ्रि–उफ्री नाचिरहेका थिए । उनको पर्फमेन्समा पनि दर्शकहरुको हुटिङ र वान्समोरलाई वाऊ भन्न लायक थियो । त्यस्तै अहिलेको चर्चित व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’को पर्फमेन्सले दर्शकहरुलाई नाच्न बाध्य बनायो । व्याण्डका भोकलिष्ट रविन तामाङले स्टेजमा लडि–लडि अनि दर्शकहरुलाई पनि नचाई–नचाई करिव ३ वटा गीतहरु गाएका थिए । त्यस्तै कार्यक्रममा क्रमश: उदय सोताङले पनि दर्शकहरुलाई नचाएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWA3lHN5wfpzPSSv93dgEj1O4Vq0mHUwAhWBVqh1n2DKborTy1lLjVD8WHzYsT6EzwJOo-1N79IJs0zsfbdiHT2G7xNJSyP8jnlE2OHUdGQlS3LsMXxWY4gUrbOWh5Y_IRE32SuT-LJw8/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(12).jpg)
त्यस्तै कार्यक्रममा ‘१९७४ एडी’को प्रस्तुतीमा दर्शकहरुको हुटिङ र वान्समोर देखेर भन्न सकिन्थ्यो, स्टेज नछाडी गाएरै बसिरहौ जस्तो । व्याण्डका गायक एड्रिन प्रधानले कन्र्सटमा क्रमश: गुरासै फुल्यो बनैमा, ‘सम्वोधन तिमीलाई गर्दैछु म’ लगायत आफ्ना चर्चित गीतहरु गाएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj4Bgw9s4q_EMLTD4vZEs9domU9yyXTb_1oEwo2H2zIerCwAjjKWrbtQrM7Vi9jwPyAMpEi8lWH8ZqcM_oWzFjKcU2j2kxN9d5Z6tVpOdqRW6ruHyof4Zo9Q2_Qvtjl2Y5UW_xHV-8dORo/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(26).jpg)
त्यस्तै सुनिल बर्देवाको टिमको प्रस्तुतीमा पनि दर्शकहरु खुलेरै उफ्रिएर नाचेका देखिन्थे । गायक सुनिलले आफ्नो चर्चित गीत ‘गोरेटो अनि उस्तै छ गल्ली कही कतै बद्ल्यो की’ बोलको गीत गाउदा दर्शकहरुको हुटिङले लेक साइड हुटिङमय बनेको थियो । सुनिलले कन्र्सटमा ‘जव म निन्द्रामा’ बोलको गीतपनि गाएका थिए ।
कार्यक्रममा गायीका रेश्मा सुनुवार, युवराज गुरुङ, अन्डरसाइड ब्यान्ड, लेकाली व्याण्ड लगायत अन्य धेरै कलाकारहरुले गाएका थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9zC0ya7a8TYARuK_dm2vXcmmbXNQnDXLI9yoZccdUKmpluogXVczuMO390pXXimNQ8bYstqE2IZCpavnMqAUGZ0NNqPGXydi42LDYVuE0bTD5NaquVhMLfBwJXFYxuPaB2iWND4SILsc/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(20).jpg)
कार्यक्रममा कन्र्सटको आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइएको बताए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसंग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkPWlzMtB2oG_HbAdCVWQjMDuydJ2IcWUirCMfiPmc51d3Cu0XK6lqPb40EMc88z04mkcFeqjTSXInO8rLt89qsabnG6ug6tBFXTgij9d7tCYyawzfzPcLZQFt-YCxeJIOC7Fqk5fYb3U/s1600/Ishwor-gurung-Maha-shivaratri-world-music-festival+(28).jpg)
0 comments
Write Down Your Responses