उर्मिलाको बाचा कसम तोडिएपछि (भिडियो सहित)
Reema-Gurung-Hoda-song-yaad-aaudo-raicha
विशाल चौतारी समाचार
काठमाडौं, २५ फागुन । पछिल्लो समयमा निर्देशक दिपक खाण म्युजिक भिडियोमा धेरै व्यास्त रहेका छन् । उनले निर्देशन गरेका धेरै म्युजिक भिडियोहरु अहिले नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा पनि रहेका छन् । उनले निर्देशन गरेका म्युजिक भिडियोहरु नयाँ–पुराना कलाकार कसैको नभनी राम्रो निर्देशन गर्ने गरेका छन् ।

.jpg)
यस्तै क्रममा निर्देशक दिपकले गायिका रिमा गुरुङ ‘होडा’को पछिल्लो म्युजिक भिडियो निर्देशन गरेका छन् । विशाल चौतारी डटकम मार्फत अफिसियल रुपमा सार्वजनिक गरिएको म्युजिक भिडियोको गीतको बोल ‘याद आउदो रैछ, माया लाग्दो रैछ’ रहेको छ । निर्देशक खाणले अहिले सम्म करिव दुई दर्जन भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।.JPG)
यस गीतमा मोडलको रुपमा पछिल्लो समय निर्देशक खाणले म्युजिक भिडियोमा डेब्यु गराएकी मोडल उर्मिला रायामाझिलाई नै लिएका छन् । यस्तै भिडियोमा मोडल केटामा भने राजिवलाई लिएका छन् । सार्वजनिक भएको भिडियोमा भुवन शर्मा कडेलको शब्द, बिशाल ढकालको संगीत, सम्पादन तथा निर्देशन : दिपक खाण, पोष्ट प्रोडक्सन डिके फिल्मस् अनामनगरको रहेको छ ।

0 comments
Write Down Your Responses