अमेरिकी अभिनेत्री जेसिका निग्री नेपालमा (फोटो फिचर सहित)
jessica-nigri-nepal-Visit
विशाल चौतारी समाचार
काठमाडौं, २५ फागुन । चचिर्त अमेरिकी अभिनेत्री जेसिका निग्री बिदा मनाउन शनिबार साँझ काठमाडौंमा आइपुगेकी छिन् । अभिनेत्री निग्रीले आफु नेपाल आउने कुरा आफ्नो सामाजिक सञ्जाल फेसबुक फ्यान पेज मार्फत हिजै जानकारी गराएकी थिइन् ।.jpg)
नेपाल आउन भन्दा अगाडी उनी थाइल्याण्डको भ्रमणमा रहेकी थिइन् । थाइल्यान्ड हुदै नेपाल आएकी अभिनेत्री जेसिका निग्रीले आफ्नो फेसबुक फ्यान पेजमा माउन्ट एभ्रेष्टको देश नेपाल जाने बताएकि थिइन् । २४ वर्षे ब्यवसायिक मोडलसमेत रहेकी उनी थुप्रै भिडियो गेम तथा ललिपप चेन्सा र ब्ल्याक फ्ल्यागजस्ता कमिक सिरिजकी अफिसियल स्पोक मोडल समेत हुन् ।
अभिनेत्री निग्रीले काठमाडौं आइसकेपछि आफ्नो इन्स्ट्राग्रामबाट फोटो सेयर गरेकी छन् । उनले नेपालमा रहेर अहिले सम्म ३० वटा भन्दाबढि फोटो इन्स्ट्राग्राममा सेयर गरिसकेकी छन् । फोटोहरु नेपालसंग जोडिएका पक्षहरुलाई उतारेर पोष्ट गरेकी छिन् ।
काठमाडौका मठ–मन्दिर, पर्यटकीय स्थान ठमेलको बजार, जथाभावी बिजुली वायरिङ, नेपालको पैसा लगायतहरु पक्षहरुलाई तस्बिरमा उतारेर इन्स्ट्राग्राममा अपलोड गरेकी छिन् । एक फोटो जधाभावी बिजुली वायरिङलाई तस्बिरमा उतारेर इन्स्ट्राग्राममा अपलोड गर्दै लेखेकी छिन्,–‘क्रेजी वायरिङ’ । .jpg)
अभिनेत्री तथा मोडल जेसिका निग्रीलाई सामाजिक सञ्जाल फेसबुक फ्यान पेजमा लाइक गर्नेको संख्या अहिले सम्म १९ लाख ५२ हजार ४ सय सात (१,९५२,४०७) रहेका छन्, भने दैनिक उनका बारेमा कुराकानि गर्नेको संख्या फेसबुक फ्यान पेजमा २ लाख भन्दा माथि रहेका छन् । यस्तै उनलाई इन्स्ट्राग्राममा पछ्याउनेको संख्या ३ लाख भन्दा माथि रहेको छ ।
काठमाडौं, २५ फागुन । चचिर्त अमेरिकी अभिनेत्री जेसिका निग्री बिदा मनाउन शनिबार साँझ काठमाडौंमा आइपुगेकी छिन् । अभिनेत्री निग्रीले आफु नेपाल आउने कुरा आफ्नो सामाजिक सञ्जाल फेसबुक फ्यान पेज मार्फत हिजै जानकारी गराएकी थिइन् ।
.jpg)
नेपाल आउन भन्दा अगाडी उनी थाइल्याण्डको भ्रमणमा रहेकी थिइन् । थाइल्यान्ड हुदै नेपाल आएकी अभिनेत्री जेसिका निग्रीले आफ्नो फेसबुक फ्यान पेजमा माउन्ट एभ्रेष्टको देश नेपाल जाने बताएकि थिइन् । २४ वर्षे ब्यवसायिक मोडलसमेत रहेकी उनी थुप्रै भिडियो गेम तथा ललिपप चेन्सा र ब्ल्याक फ्ल्यागजस्ता कमिक सिरिजकी अफिसियल स्पोक मोडल समेत हुन् ।


.jpg)
अभिनेत्री तथा मोडल जेसिका निग्रीलाई सामाजिक सञ्जाल फेसबुक फ्यान पेजमा लाइक गर्नेको संख्या अहिले सम्म १९ लाख ५२ हजार ४ सय सात (१,९५२,४०७) रहेका छन्, भने दैनिक उनका बारेमा कुराकानि गर्नेको संख्या फेसबुक फ्यान पेजमा २ लाख भन्दा माथि रहेका छन् । यस्तै उनलाई इन्स्ट्राग्राममा पछ्याउनेको संख्या ३ लाख भन्दा माथि रहेको छ ।
.jpg)
0 comments
Write Down Your Responses