सन्नी सिनेमा ‘रागिनी एमएमएस २’का लागी पतिसहित नेपालमा
Sunny Leone
विशाल चौतारी समाचार काठमाडौं, ९ चैत । चर्चित पोर्नस्टार बन्दै बलिउड चलचित्र उद्योगमा प्रवेस गरेकी बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आएकी छन् । उनले आज ट्वीटरमार्फत ट्वीट गर्दै आफू आइतबार नेपाल आउन लागेको बताएकी थिइन् । अभिनेत्री सन्नि पति ड्यानिय डेवरसँग नेपाल आएकी हुन् ।
अभिनेत्री लियोनले ट्वीटमा भनेकी छन्, ‘आज नेपाल जाँदैछु । केही काम पछि विश्राम लिन्छु ।’ उनीद्धारा अभिनित चलचित्र ‘रागिनी एमएमएस २’ यहि शुक्रबारबाट रिलिज भएको छ ।
0 comments
Write Down Your Responses