जस्टिनले भने–सेलेना संसारको सबैभन्दा राम्री
लस एञ्जलस : सानै उमेरमा विश्व चर्चित गायकको रुपमा परिचीत भएका गायक जस्टिन बीबर र सानै उमेरदेखी अभिनय र गाउमा अगाडी रहेकी गायिका सेलेना गोमेजको प्रेम सम्वन्ध संसारमै चर्चित रहेको थियो । जस्टिन भन्दा केही वर्ष जेठी सेलेनासंगको निकै लामो प्रेम सम्वन्धपछि उनीहरुको ब्रेकअप भएको थियो । यी दुईको जोडि ब्रेकअप भएपनि समाचारहरु भने बन्न छाडेका छैनन् । .jpg)
यस्तै क्रममा गायक जस्टिन बिबरले आफ्नो पुर्व गर्लफ्रेण्ड गायिका तथा अभिनेत्री सेलेना गोमेजलाई संसारको सबैभन्दा राम्रि राजकुमारी भनेका छन् । जस्टिनले सेलेनाको सो लुक्सको प्रशंसा केही समय अगाडी भएको ओस्कार अवार्ड समारोहको तस्बिरमा गरेका हुन् ।.jpg)
गायक जस्टिनले इन्स्टाग्राममा गायिका तथा अभिनेत्री सेलेनाको दुई तस्बिर अपलोड गरेर लेखेका छन्, की ‘सेलेना यो संसारको सबैभन्दा राम्री राजकुमारी हुन् ।’
उता सेलेनाको बारेमा एक वेबसाइटले लेखेका छन्, की उनी पार्टीको समयमा सुरुवात देखिनै रक्सिको नसामा रहेकी थिइन् । तर अहिले आएर सेलेनाले यस समाचारलाई खण्डन गर्दै आएकी छिन् ।.jpg)
.jpg)
यस्तै क्रममा गायक जस्टिन बिबरले आफ्नो पुर्व गर्लफ्रेण्ड गायिका तथा अभिनेत्री सेलेना गोमेजलाई संसारको सबैभन्दा राम्रि राजकुमारी भनेका छन् । जस्टिनले सेलेनाको सो लुक्सको प्रशंसा केही समय अगाडी भएको ओस्कार अवार्ड समारोहको तस्बिरमा गरेका हुन् ।
.jpg)
गायक जस्टिनले इन्स्टाग्राममा गायिका तथा अभिनेत्री सेलेनाको दुई तस्बिर अपलोड गरेर लेखेका छन्, की ‘सेलेना यो संसारको सबैभन्दा राम्री राजकुमारी हुन् ।’
.jpg)
.jpg)
0 comments
Write Down Your Responses