• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पति डेनियललाई बलिउड भित्राउने सन्निको कसरत


    बलिउड– पोर्न स्टार दुनियाबाट बलिउडमा अभिनेत्रीको नामपनि थपेकि सन्नी लियोनले आफ्नो पतिलाई पनि बलिउड छिराउने भएकी छन्। जिस्म -२ बाट बलिउड यात्रा सुरु गरेकी सन्निले पति डेनियल बेबरलाई बलिउड भित्र्याउने सुरमा लागेकी हुन्। भारतीय समाचार माध्ययमका अनुसार कैजाद गुस्तानको निर्देशनमा बन्ने एक चलचित्रमार्फत् लियोनले आफ्ना पतिलाई भित्र्याउन लागेकी हुन्।

    सन्नी लियोनकोपनि अभिनय रहने सो चलचित्रमा अन्य कलाकारहरुका बारेमा अहिलेसम्म खुलासा गरिएको छैन। चलचित्रमा डेनियल बेबर सन्नीकै जोडीको रुपमा देखिने कि अर्को भूमिकामा देखिने भन्ने पनि पुष्टि नभएको सञ्चार माध्ययमहरुले जनाएको छ । तर यस चलचित्रको अहिलेसम्म सुटिङसमेत तय हुन भने सकेको छैन । तरपनि सन्नि आगामि चलचित्र रागिनी एमएमएस २ र वेलकम २ मा देखा पर्दैछिन्। (एजेन्सिको सहयोगमा)
    like this facebook page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.