• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बाबु बोगटिले तिजको दिन सुटुक्क गरेको विवाह सार्वजनिक

    ३० भाद्र, काठमाडौ । नेपालि चलचित्र क्षेत्रमा विवाह र लवका बारेमा खासै खुल्ने गरेका छैनन् । यस्तै क्रममा गायक तथा नायक बाबु बोगटीले पनि सुटुक्क बिबाह गरेको खबर आएको छ । आफ्नो प्रेमसम्बन्धलाई बाबुले तीजको दिनमा बिबाहमा परिणत गरेको बताइएको छ । तर बाबु बोगटीले यस बारेमा खासै केही बोलेका छैनन् ।बाबुले विवाहको बारेमा केहि नबोल्ने बताएका छन् । बाबुको प्रेमिका अमेरिकामा बस्दै आएको बताइन्छ । उनको बिहे भोजमा निर्माता संघका अध्यक्ष राजकुमार राई, केही उनी निकट चलचित्रकर्मीको सहभागी रहेको खबर सार्वजनक भएको छ । बिहे गरेलगतै उनको प्रेमिका अमेरिका उड्दै छिन् । केही सिमित व्यक्तिहरुलाई निमन्त्रणा गरेर बाबुले सुटुक्क बिहे गरेको न्युज फिल्मिले बताएको छ । बिहेको खबरले आफ्नो फ्यानहरु घट्ने डरले पनि कलाकारहरु यस्ता कुरालाई बाहिर ल्याउन चाहदैनन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.