नमस्ते ब्याण्डको ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा भृकुटी मण्डपमा झुमे संगीतका पारखीहरु (फोटो फिचर सहित)
ब्रेकर : कार्यक्रममा पिजे, इश्वर गुरुङ, राजेश पयाल राई, यम बराल, उदय–मनिला सोताङ, मुक्ति शाक्य, रविन तामाङ, श्रेया सोताङ, हेमन्त राणा लगायत अन्य चर्चित कलाकारहरुले दिनको २:३० बाट करिव ९:२० मिनेट समेत गाएका थिए ।
गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।

तस्विरहरु : कमल कुवर
काठमाडौं, १५ फागुन । हिजो शिवरात्रिको दिन जति बिहानीपख सिम–सिम पानीले मानिसहरुको मनलाई जाडो तुल्याइ रहेको थियो, भृकुटि मण्डपमा आउने मानिसहरु जाडोलाई वास्ता नदिइ संगीतमा झुमिरहेका थिए ।
प्रसंग हो नमस्ते ब्याण्डको २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’को । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिएको हो ।.jpg)
करिव तोकिएको समय भन्दा दुइ–तिन घण्टा कार्यक्रम ढिला भएपनि जति दर्शकहरु कन्र्सटका लागी आएका संगीतको धुनमा उफ्रिरहेका पाइन्थे । नमस्ते व्याण्डका संस्थापक तथा चर्चित गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।.jpg)
‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’का आयोजक नमस्ते ब्याण्डका गायक इश्वर गुरुङले कार्यक्रममा आफ्ना फ्यानहरुका लागी सबैभन्दा पहिला ‘सुनिदेउ साथि’ बोलको गित मार्फत गाउन सुरु गरेका थिए । कार्यक्रममा उपस्थित भएका दर्शकहरु संगीतको धुनमा कर्मर मर्काइ–मर्काइ नाचिरहेका देखिन्थे ।
क्रमैसंग ‘शान्ति–शान्ति’ बोलको गीत राष्ट्रिय भावनाले ओतप्रोत भएपनि पप फ्युजनमा संगीत भएकाले दर्शकहरु चिसोको वास्तै नमानि कन्र्सटमा झुमिरहेका थिए । कार्यक्रममा जव नमस्ते ब्याण्डको पुरानो गीत ‘चरीमर्यो सिस्सैको गोलिले बोलको गीत गाउन सुरु भएपछि दर्शकहरु संगीतको तालमा गाउदै नाच्दै गरेका थिए । त्यस्तै गायक इश्वर गुरुङले कार्यक्रममा ‘घाम लाग्यो, पानी पर्यो, आकाशमा इन्द्रेनि झल्क्यो’ बोलको अर्को राष्ट्रिय गीत स्टेजबाट गाउन थालेपछि दर्शकहरुले पनि साथ दिएका थिए । नमस्ते ब्याण्डले क्रमश: रेशम फिरिरी, व्याण्डको चर्चित गीत जाउहै पोखरा लगायत गाएका थिए । करिव एक घण्टाको समयसम्म गाउदापनि दर्शकहरु स्थानबाट वान्समोरको हुटिङ आउन छाडेको थिएन । .jpg)
त्यस्तै कार्यक्रममा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको थियो ।
पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेले बब मार्लिको गीतबाट कन्र्सटमा गाउन सुरु गरेका थिए । केहि विदेशी दर्शकहरु समेत कन्र्सटमा उपस्थित रहेकाहरु पिजेको साङ्गीतक प्रस्तुतीमा झुमेका थिए ।
वरिष्ठ संगीतका अम्वर गुरुङ र दिप श्रेष्ठको हातबाट डम्बरु बजाई, औपचारीक कार्यक्रमको सुरुवात भएको भव्य कन्र्सटमा चर्चित गायक राजेश पायल राईले उपस्थित भएका दर्शकहरुलाई नचाएका थिए । गायक राजेश पायलले चलचित्र ‘नाइ नभन्नु ल–२’को टाइटल गीत गाउदा दर्शकहरु वान्समोर–वान्समोर बोलिरहेका थिए । त्यस्तै अर्का गायक यम बरालले आफ्नो जमानाको हिट गीत ‘बादलुको घुम्टोले’ बोलको गीत गाएका थिए । उनको पर्फमेन्समा पनि दर्शकहरुको हुटिङ र वान्समोर आइरहेको थियो ।.jpg)
निकै समयको पर्खाइपछि अहिलेको चर्चित व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’को पर्फमेन्सले दर्शकहरुलाई नाच्न बाध्य बनायो । व्याण्डका भोकलिष्ट रविन तामाङले स्टेजमा लडि–लडि अनि दर्शकहरुलाई पनि नचाई–नचाई करिव ४ वटा गीतहरु गाएका थिए । २ वटा गीत गाउने भनिएतापनि दर्शकहरुको हुटिङका कारणले गायक रविनले ४ वटा गीत पालैपालो गाएका थिए । यस व्याण्डको हुटिङ र वान्समोर देखेर भन्न सकिन्थ्यो, स्टेज नछाडी गाएरै बसिरहौ ।.jpg)
त्यस्तै कार्यक्रमको अन्तमा भएको मुक्ति एन्ड रिभाइभल व्याण्डको प्रस्तुतीलाई दर्शकहरुले कुरेरै व्याण्डको संगीतमा झुमेका थिए । व्याण्डका गायक मुक्ति शाक्यले व्याण्डको चर्चित गीतहरु पर्फमेन्स गरेका थिए ।
त्यस्तै कार्यक्रममा क्रमश: उदय–मनिला सोताङ, हेमन्त राणा, श्रेया सोताङ, नरेन्द्र प्यासी, न्युयो प्रिज्म, १९७४ एडी, हिटा ग्रुप (तिब्बत), अन्डरसाइड ब्यान्ड, सुनिल बर्देवा, टिका बम्जन, ज्योति मगर लगायत कलाकारहरुले गाएका थिए ।.jpg)
कार्यक्रममा कन्र्सटको आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइएको जानकारी दिए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसाग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ ।
कन्सर्टबाट नेपाली र विदेशी गीतसंगीतबीच सांस्कृतिक आदानप्रदानको पनि अपेक्षापनि रहेको छ । नेपालका नयाँ–पुराना गायक, गायिका तथा स्रष्टाहरुलाई समेत एकबद्ध गराउनु पनि नमस्ते ब्यान्डको लक्ष्य हो ।’ विशेषत: यस कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले यसलाई महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको पनि इश्वर गुरुङले बताए । नमस्ते ब्याण्डले हरेक पाँच वर्षमा आयोजना गर्दै आएको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ यसअघि सन् २००९ मा भव्य रुपमा सम्पन्न गरेको थियो ।.jpg)
काठमाडौं, १५ फागुन । हिजो शिवरात्रिको दिन जति बिहानीपख सिम–सिम पानीले मानिसहरुको मनलाई जाडो तुल्याइ रहेको थियो, भृकुटि मण्डपमा आउने मानिसहरु जाडोलाई वास्ता नदिइ संगीतमा झुमिरहेका थिए ।
प्रसंग हो नमस्ते ब्याण्डको २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’को । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिएको हो ।
.jpg)
करिव तोकिएको समय भन्दा दुइ–तिन घण्टा कार्यक्रम ढिला भएपनि जति दर्शकहरु कन्र्सटका लागी आएका संगीतको धुनमा उफ्रिरहेका पाइन्थे । नमस्ते व्याण्डका संस्थापक तथा चर्चित गायक इश्वर गुरुङले ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’मा करिव १ घण्टा भन्दा बढि दर्शकहरुलाई आफ्नो संगीतमा झुमाए । टाउकामा फेटा, हातमा आगोको मुल्ठा, अनि अर्को हातमा नेपालको झण्डा हातमा अनि साथमा डम्बरुसंग कार्यक्रममा उपस्थित भएका गायक इश्वर गुरुङ । उनले स्टेजमा जय बम भोलेको नारा लगाउदै कार्यक्रम स्टेजको अगाडी आगो बालेपछि गाउन सुरु गरेका थिए ।
.jpg)
‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’का आयोजक नमस्ते ब्याण्डका गायक इश्वर गुरुङले कार्यक्रममा आफ्ना फ्यानहरुका लागी सबैभन्दा पहिला ‘सुनिदेउ साथि’ बोलको गित मार्फत गाउन सुरु गरेका थिए । कार्यक्रममा उपस्थित भएका दर्शकहरु संगीतको धुनमा कर्मर मर्काइ–मर्काइ नाचिरहेका देखिन्थे ।
.jpg)
.jpg)
त्यस्तै कार्यक्रममा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको थियो ।
.jpg)
पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेले बब मार्लिको गीतबाट कन्र्सटमा गाउन सुरु गरेका थिए । केहि विदेशी दर्शकहरु समेत कन्र्सटमा उपस्थित रहेकाहरु पिजेको साङ्गीतक प्रस्तुतीमा झुमेका थिए ।
वरिष्ठ संगीतका अम्वर गुरुङ र दिप श्रेष्ठको हातबाट डम्बरु बजाई, औपचारीक कार्यक्रमको सुरुवात भएको भव्य कन्र्सटमा चर्चित गायक राजेश पायल राईले उपस्थित भएका दर्शकहरुलाई नचाएका थिए । गायक राजेश पायलले चलचित्र ‘नाइ नभन्नु ल–२’को टाइटल गीत गाउदा दर्शकहरु वान्समोर–वान्समोर बोलिरहेका थिए । त्यस्तै अर्का गायक यम बरालले आफ्नो जमानाको हिट गीत ‘बादलुको घुम्टोले’ बोलको गीत गाएका थिए । उनको पर्फमेन्समा पनि दर्शकहरुको हुटिङ र वान्समोर आइरहेको थियो ।
.jpg)
निकै समयको पर्खाइपछि अहिलेको चर्चित व्याण्ड ‘रविन एन्ड न्यु रिभोल्युसन’को पर्फमेन्सले दर्शकहरुलाई नाच्न बाध्य बनायो । व्याण्डका भोकलिष्ट रविन तामाङले स्टेजमा लडि–लडि अनि दर्शकहरुलाई पनि नचाई–नचाई करिव ४ वटा गीतहरु गाएका थिए । २ वटा गीत गाउने भनिएतापनि दर्शकहरुको हुटिङका कारणले गायक रविनले ४ वटा गीत पालैपालो गाएका थिए । यस व्याण्डको हुटिङ र वान्समोर देखेर भन्न सकिन्थ्यो, स्टेज नछाडी गाएरै बसिरहौ ।
.jpg)
त्यस्तै कार्यक्रमको अन्तमा भएको मुक्ति एन्ड रिभाइभल व्याण्डको प्रस्तुतीलाई दर्शकहरुले कुरेरै व्याण्डको संगीतमा झुमेका थिए । व्याण्डका गायक मुक्ति शाक्यले व्याण्डको चर्चित गीतहरु पर्फमेन्स गरेका थिए ।
त्यस्तै कार्यक्रममा क्रमश: उदय–मनिला सोताङ, हेमन्त राणा, श्रेया सोताङ, नरेन्द्र प्यासी, न्युयो प्रिज्म, १९७४ एडी, हिटा ग्रुप (तिब्बत), अन्डरसाइड ब्यान्ड, सुनिल बर्देवा, टिका बम्जन, ज्योति मगर लगायत कलाकारहरुले गाएका थिए ।
.jpg)
कार्यक्रममा कन्र्सटको आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङले नेपाली गीतसंगीत प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको यस महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई निम्त्याइएको जानकारी दिए । कार्यक्रममा बोल्दै गुरुङले भने‘–विदेशी कलाकारलाई नेपाली कलाकारसाग पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने हाम्रो उद्देश्य रहेको छ ।
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses