• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • निशाले गर्भवती भएपछि, बिहेको राज खोलिन्, शंकरको दोस्रो बिहे–फेसबुकमा कमेन्टको ओइरो

    विशाल चौतारी समाचार
    काठमाडौं, ८ फागुन ।
    लोक गायिका निशा सुनार र नृत्य निर्देशक शंकर बीसीको बिहेको चर्चा चलेको लामै समय भैइसकेको छ । तर पनि यो कुरालाई दुबैले अस्विकार गर्दै आएका थिए । तर सार्वजनिक भएको समाचारको अनुसार नृत्य निर्देशक शंकरको बच्चा पेटमा बोकेर अमेरिका उडेपछि मात्र लोक गायिका निशाले यो कुरालाई फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।
    निशाले शंकरसँग बिहे गर्दाका तस्बिरहरु सार्वजनिक गर्दै हल्लालाई वास्तविकतामा पुष्टी गर्ने काम गरेकी छिन् । नृत्य निर्देशक शंकरले निशासँग दोश्रो बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि सँगै बस्दै आएका थिए । तर पनि एकअर्काको सम्बन्धलाई भने मिडियाबाट लुकाउँदै आएका थिए । शंकरको घर मनकामना ५, खजुरा, बाँके हो ।  उनले केही बर्ष अघि नेपालगञ्जको वाटरपार्कमा घर किनेका छन् । जहाँ उनको पहिलो श्रीमती र २ छोरा रहँदै आएका छन् । २ छोरालाई शंकरले राम्रो विद्यालयमा पढाउदै आएका छन् । उनको आमा बुबा भने खजुरामा नै बस्छन् ।
    लोक गायिका निशासँग उनको प्रेम चलेको लामो समय भइसकेको मिडियमा समाचारहरु सार्वजनिक हुने गरेका छन् । तर पहिलो श्रीमतीलाई उनले कसरी राख्छन्, यसबारेमा मुख खोलेका छैनन् । यसै वर्षको तीज कार्यक्रममा गायिका निशाले पेटमा बच्चा लिएर निकै अप्ठ्यारोसँग गीत गाएकी थिइन् । बढ्दो पेटले मानिसमा आशंका उत्पन्न गर्ने सोचाइले निशा अमेरिका उडेको अनुमान छ ।
     यस्तै लोक गायिका निशाले सामाजिक सञ्जाल फेसबुक मार्फत बिबाहको तस्विर सार्वजनिक गरेपछि फेसबुकमा सार्वजनिक भएको फोटो माथि कमेन्ट गर्नेको संख्या बढिरहेको छ ।
    फेसबुकमा गरिएका केहि कमेन्टहरु यहा प्रस्तुत छ :–
    1 Bir Shrestha : dami 6 jodi badhai 6.
    2 दर्पण दंगाली यो नौटंकी वालाको भर् हुन्न रे हजुर के भर् हुन पनि सक्छ
    3 Ramkumar Paudel Palali अब यो जोडी चाही मजबुद रहोस सानु तिनु कुरामै छुट्नु पर्ने अवस्था नरहोस् बधाई तथा शुभकामना छ !
    4 D Nepal Mero Nisha g tapai bekuf jarto ta lagnu hudaina tara sankar ta 2 ota bihe pahile nai gari sake ko hota nepal gunj ma pahilo sreemati xa tapailai kaha rakhxa nisha tapai ko petma bhako bachcha ko bhabisya kaha samma pugla malai sochera pani darlagxa.
    5 Prem Bhai दुवै जनालाई बैबाहिक जिबनको सुभकामना छ,मिडियामा जे जस्तो हल्ला आएपनि,तपाईहरुको बिगत के थियो र अहिले कुन हिसाब ले आफ्नो जीबनयापन गर्न चाहनुहुन्छा त्यो हजुरहरुको व्यक्तिगत खुशी हो यसमा हामीलाई केहि भन्नु छैन, हाम्रो लागि तपाईहरु सफल कलाकार हुनुहुन्छ
    6 Bhu Pen Yo linema kam garneko 2,3 ota wife hunai parne niyem xa ki kaso kurai bujhna garo bhayo hau.

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.