• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रानिको फेस के भयो ? मेकअपले फेसको दाग छोप्न खोजेपनि छोपिएन (फोटो फिचर)

    बालीउड अभिनेत्री रानी मुखर्जी केहि दिन अगाडि मुम्वाई एयरपोर्टमा देखिएकि थिईन् । उनि स्वीर्जल्यान्ड जाने क्रममा यरपोर्टमा भेटिएकि थिईन् । अभिनेत्री मुखर्जि यश चोपडाको पत्नि पामेला चोपडाको जन्मदिन मनाउन गएकि हुन् ।

    एयरपोर्टमा भेटिएकि रानिको यो तस्विरमा रानी को अनुहारमा अजिव दाग देखिएको थियो । सो दाग रानीको अनुहारमा एलर्जि या पहिल्यै देखिको गाग हो , त्यो थाहा पाउन नसकेपनि रानिले सो दागलाई मेकअपले लुकाउन खोजेकि छिन् । भास्कर साभार

     
     
     
     
     
     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.