• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • व्यावसाय गर्ने क्रममा गायक कमल क्षेत्रीपनि प्रिन्सु फिल्म एकेडेमि सञ्चालनमा (भिडियोपनि)

    १२ साउन काठमाडौ । पछिल्लो समयमा कलाकारहरु निकै व्यावसायिक हुन थालेका छन् । त्यस्तै पछिल्लो समय फरक स्वरका कारण दर्शकहरुको मन जित्न सफल गायक कमल क्षेत्री भने प्रिन्सु फिल्म एकेडेमि नामक नान्स स्कुल सञ्चालनमा लागि परेका छन् ।
    आज शनिवार एक कार्यक्रमको आयोजना गरि स्कुलको उद्घाटन गरिएको थियो । गायक कमल क्षेत्रीसंगै जगत रेग्मि र प्रतिक रिजालद्धरा सञ्चालित स्कुलको उद्घाटन भने दुई बच्चाबच्चिले गरेका थिए । नेपालि चलचित्र दर्पणछायाको नृत्य निर्देशक पुनम राई र जगत रेग्मिको छोरा र छोरी र गायक कमल क्षेत्रीले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको अन्त्यमा गायक क्षेत्रीले आफ्नो चर्चित गित तिम्रो आखामा बोलको गित गाएको थिए । 






    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.