• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • डुवेर ४ को मृत्यु

    २९, साउन, जिल्ला ।
    रुपन्देही मर्यादपुर–१ बस्ने कुमार अहिरको १४ बर्षीया छोरी सिमा अहिर र १२ बर्षीया छोरी बविता अहिरको डुबेर मृत्यु भएको छ । साउन २८ गते १७:३० बजे बाख्रा चराउन गएको अवस्थामा झरना खोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको थियो ।
    त्यस्तै बर्दीयामापनि मनाउ–३ बस्ने ४६ बर्षीय छेदुलाल चौधरीको साउन २८ गते १९:३० बजे घर नजिकैको खेतको कुलोमा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको छ ।
    भनेमोरङ डाागीहाट–८ बस्ने मुक्तिराज पौडेलको ९ बर्षीय छोरा सुजन पौडेलको साउन २८ गते १७:३५ बजे घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.