• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चलचित्र क्षेत्रबाट निर्देशक उद्धव पौडेलको सन्यास

    ब्रेकर : ‘अबको बाकी जिन्दगी राजनीतिक र समाजिक क्षेत्रमा समपिर्त गर्नेछु ।’ 
    २९, साउन, काठमाडौ । 
    विगत चार दशक देखि नेपालि चलचित्रमा सकृय रहदै आएका सफल निर्देशक उद्धव पौडेलले आज साउन २९ गतेबाट सन्यास लिने घोषणा गरेका छन् ।

    निर्देशक पौडेलले आज साझ एक कार्यक्रमको विच प्रेस विज्ञप्ती जारि गरि सन्यास लिएका हुन् । उनले अबको बाकी जिन्दगी राजनीतिक र समाजिक क्षेत्रमा समपिर्त गर्ने बताएका छन् । पौडेलले आफ्नो उत्तराधिकारीको रुपमा छोरी निकिता पौडेललाई चयन गरिएकोपनि विज्ञप्तीमा उल्लेख रहेका छ । निर्देशक पौडेलले आफ्नि छोरी निकितालाई गोपिकृष्णा मुभिज प्रा.लि सहित गोपीकृष्णा ईन्टरटेन्मेन्ट र चलचित्र बिकास कम्पनी एनएफडीसीकी अध्यक्ष पदमा नियुक्ति गरेका छन् ।
    संविधान सभाको चुनाव आईरहेको समयमा अचानक पौडेलबाट आएको सन्यास, र उनले बताएको राजनिति क्षेत्रमा अवको समय बिताउने कुराले उनि राजनितिमा सकृय रुपले लाग्न सक्ने देखिन्छ । जे भएपनि, राजनितिमा लागेपनि कुर्सि भन्दा काममा ध्यान दिन अनुरोध विशाल चौतारी डटकमको रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.