• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • संगितकार ओम प्रकाश राई ‘भद्रगोल’ बनाउदै

    १२, भाद्र, काठमाडौ । 
    वरिष्ठ संगितकार ओम प्रकाश राई नेपाल आईडल सके लगतै चलचित्र निर्माणमा व्यास्त रहेका छन् । संगितकार राई अहिले चलचित्र ‘भद्रगोल’ चलचित्रको स्कृप्ट हेरेर कलाकारहरु छनौट गर्नमा व्यास्त रहेका छन् । उनका अनुसार चलचित्रका लागि निर्देशकपनि लिई नसकेको बताएका छन् । केहि चलेका निर्देशकहरुसंग कुराकानि भईरहेको बताएका छन् ।
    विशेष गरेर देशको राजनिति, सामाजिक, आर्थिक तथा मानिसको दैनिक जिवनमा भएको भद्रगोललाई चलचित्रमा उतार्न लागिएको निर्माता राईले बताए । चलचित्र विशेषत मनोरञ्जनात्मक हुने बताइएको छ । चलचित्रको छायाकन दशैतिहार लगत्तै जाने ओम प्रकाशले बताए । चलचित्रको निर्माता भने पेमा शेर्पा राई रहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.