कृष्णा जन्मअष्टमि यसरी धुमधाम मनाईयो (फाटो फिचर सहित)
EXCLUSIVE krishna astami
१२ भाद्र, काठमाडौ ।
कृष्णाजन्म अष्टमीको अवसरमा विभिन्न मठमन्दिरहरुमा पुजाआजा भएको छ ।.jpg)
जसमध्ये पाटनको कृष्णमन्दिरमा रहेको पुजारीहरुवाट फुलअक्षेता टिका तथा प्रसाद ग्रहण गर्दै राष्ट्रपति डा.रामवरण यादव । कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिरमा पुजा गर्नका लागि उपस्थित सर्वसाधारणको भिड बाक्लो रुपमा थियो । कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिर परिसरमा स्थानीय नेवार समुदायका मानिसहरु वासुरी वजाउदै । कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिर परिसरमा धुपवत्ति वाल्दै भक्तजनहरु ।तस्विरहरु : प्रदिपराज वन्त
.jpg)
+.jpg)
.jpg)
+.jpg)
.jpg)
१२ भाद्र, काठमाडौ ।
कृष्णाजन्म अष्टमीको अवसरमा विभिन्न मठमन्दिरहरुमा पुजाआजा भएको छ ।
.jpg)
जसमध्ये पाटनको कृष्णमन्दिरमा रहेको पुजारीहरुवाट फुलअक्षेता टिका तथा प्रसाद ग्रहण गर्दै राष्ट्रपति डा.रामवरण यादव । कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिरमा पुजा गर्नका लागि उपस्थित सर्वसाधारणको भिड बाक्लो रुपमा थियो । कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिर परिसरमा स्थानीय नेवार समुदायका मानिसहरु वासुरी वजाउदै । कृष्णाजन्म अष्टमीको अवसरमा पाटनको कृष्णमन्दिर परिसरमा धुपवत्ति वाल्दै भक्तजनहरु ।तस्विरहरु : प्रदिपराज वन्त
.jpg)
+.jpg)
.jpg)
+.jpg)
.jpg)
0 comments
Write Down Your Responses