• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चट्याङ पर्दा चारको मृत्यु

    ३०, साउन, रोल्पा/ओखलढुंगा/काभ्रे ।
    रोल्पा जेलवाङ–४ रनिलेक भन्ने स्थानमा साउन २९ गते १८:०० बजे अचानक चट्याङ पर्दा ४१ बर्षीया ढल्ली बुढामगर र ५० बर्षीया रामसरी सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
    त्यस्तै ओखल्ढुङ्गामा बाक्सा–७ बस्ने २५ बर्षीया उर्मिला तामाङ साउन २९ गते १८:०० बजे घरको दलानमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको छ, भने काभ्रे सालधारा–४ बस्ने च्याप स्याङ सिंहको १४ बर्षीय छोरा दिपक सिपाङ सिंहको साउन २९ गते १८:०० बजे घरमा बसी रहेको अवस्थामा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.