• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हाहाहाहाहा ‘जोक्स’ – ११ लेख्दा के अगाडि आउछ ?

    ११ लेख्दा के अगाडि आउछ ?
    सान्ताको क्लास चलिरहेको थियो,
    त्यसबेला,

    टिचरले भन्यो – अब सबैजना ११ लेखेर बताउ
    सबै बच्चाहरुले लेखे तर सान्ताले चाहि लखेन 

    टिचर : तिमिलाई ११ लेख्न आउदैन
    सान्ता : सर आउछ तर एउटा कन्फ्युजन छ ......

    टिचर : के ?
    सान्ता : सर मैले बुझिरहेको छैन कि कुन १ अगाडि आउछ
    हाहाहाहाहाहाहा

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.