• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • लण्डनको एरेनामा आज नेपथ्यले कन्र्सट दिदै

    नेपालको चर्चित सांगितिक ब्याण्ड नेपथ्यले आज साउन १९ गते लण्डनको वेम्बलीस्थित एरेनामा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिदैछन् । 
    विश्वकै संगीत जगतका चचिर्त हस्तीहरुले आफ्नो प्रस्तुती दिने ठाउ भएकाले पनि यसको संसारभर नै चर्चा हुने गरेको छ । नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको ब्राण्डले जनाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.