• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • कट्रिनाको संवेदनशिल अंगमा हात राख्ने को ?

    केहि समय अगाडि अभिनेता रणवीर कपुरसँग छुट्टी मनाउने क्रममा विकिनीमा देखिएकी अभिनेत्री कट्रिना कैफको अर्को तस्विरका कारण पुन तहल्का मच्चिाएको छ । सन् २०११ मा आयोजना भएको एक पार्टीमा सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्‍याएको तस्बिर सार्वजनिक भएको टाइम्सअफ इण्डियाले जनाएको छ ।

    आइपीएल खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कट्रिनाको संवेदनिशल अंगमा हात पुर्‍याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ ।
    यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै कट्रिना विवादमा तानिएकी छिन्र । कट्रिनाको यो बर्ष खासै सुखद देखिएको छैन । ‘धुम ३’ भन्दा अन्य सिनेमा प्रदर्शनमा नआउने भएकाले पनि कट्रिना यो बर्ष अन्य अभिनेत्रीको तुलानामा धेरै नै पछि देखिएकी छिन् । यस्तो अवस्थमा बजारमा आएका यस्ता खालका तस्बिरले उनको क्रेज त घटाएकै छ, आलोचना पनि उत्तिकै बढाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.