• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रुपकुमारले सार भित्र गुन्द्रुक किनामासंगै केके ल्याए ? हेर्नुहोला भिडियो

    ३० साउन, काठमाडौ । 
    चचिर्त गित रामसाइँली हिट्स एफएम म्युजिक अवार्ड पाएपछि करिव दुई वर्षको अन्तरालमा सार एल्वम गायक रुपकुमार राईले लिएर आएका छन् । एल्वमको दुई शिर्ष गितहरुको प्रोमो विधिन्न टेलिभिजनहरुमा बजिरहेको छ ।
    भुपाल राईको शब्द तथा संगितमा तयार भएको ‘यो सहरमा पनि पिउ गाउकै तिर्सना, पठाईदिनु है आमा गुन्द्रुक किनामा’ बोलको गित शिर्ष गितको रुपमा एल्वममा राखिएको छ । भने स्टेज पफमेन्सलाई लक्षित गरि गायक राईले जुन तारा बोलको गित एल्वमा समावेश गरेका छन् । ति गितहरुलाई नै प्रोमोमा बजारमा ल्याइएको छ ।
    हिलटोन म्युजिक सेन्टर प्रालिले बजारमा ल्याएको एल्वममा सात गित समावेश गरिएको छ । गुन्द्रुक किनामा, जुन तारा, यसपालिको साकेलामा, छुटिएकि बालसखिलाई, मेरो चिन्ता, नलाग्नु मलाई र यस्तो बनोस् बोलको गितहरु एल्वममा समावेश गरिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.