• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आफ्नै आमालाई मुक्का हानि मारे

    ३०, साउन, धनुषा ।
    आफ्नै आमालाई मुक्का प्रहार गरी मारेको अभियोगमा धवौली–१ तारा टोल बस्ने ३५ बर्षीय कामेश्वर पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
    कामेश्वरले साउन २९ गते २२:१५ बजे घरायसी विवादमा ६० बर्षीया आमा पवन देवी पासवानलाई छातीमा मुक्का प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.