विचार
»
सृजनाको छहारी हो बिशाल चौतारी
सृजनाको छहारी हो बिशाल चौतारी
गजल
राजेश ‘बैरागी’
सृजनाको छहारी हो बिशाल चौतारी
यात्रीको दुहारी हो बिशाल चौतारी
हरब्यक्तिको मन मञ्जरी भन्नु
अन्यायको आँधीबेरी हो बिशाल चौतरी
जिम्मा छ सबैको यसलाई जोगाउने
फुल्नेको फुलबारी हो बिशाल चौतरी
हातेमालो सबैको खाँचो छ याँहा
सत्प्रेमको नगरी हो बिशाल चौतारी
0 comments
Write Down Your Responses