• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राष्ट्रपति यादवले रानिलाई आर्सिवाद दिदै भने–‘लता मंगेसकर बनेस्

    २, भाद्र, काठमाडौ । 
    राष्ट्रपति डा. रामवरण यादवले गायक रामकृष्ण ढकालकी छोरी रानी ढकाललाई मञ्चमा बोलाएर भने– ‘चर्चित गायिका लता मंगेसकरको स्वरलाई न्याय गर्न सक्ने तिमिपनि लता मंगेसकर बनेस् ।’ राष्ट्रपतिको यि आर्सिवाद सुनेपछि रानि फुरुङ्ग देखिईन् ।
    शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा एल्बम विमोचन गरेपछि राष्ट्रपति डा. यादवले आफ्नो मन्तव्यको अन्त्यमा रानीलाई जन्मदिनको शुभकामना दिने क्रममा यस्तो आर्सिवाद दिएपछि रानी पनि राष्ट्रपति छेउ पुगिन् । लामो समयको अन्तरालपश्चात् १४औं एल्बम लिएर आएका ढकालले गीत गाउने क्रममा छोरीसँग गाएका थिए । जसमा विश्वप्रसिद्ध गायिका लता मंगेसरको अभावलाई रानीले कमि बनाएकि थिईनन् । त्यहीं उनको स्वर सुनेर प्रभावित भएका राष्ट्रपतिले यसरी उनलाई आशीर्वाद दिँदा रानी निकै फुरुक्क देखिइन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.