• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • झुण्डिएर महिलाद्धरा मृत्यु

    १ भाद्र, सर्लाही ।
    गमरिया–१ बस्ने ३० बर्षीया मञ्जुदेवी साह झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । उनलाई साउन २३ गते १६:३० बजे घरमा कोही नभएको अवस्थामा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । उनले झुण्डिएर किन मृत्यु गरे भन्ने बारेमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.