• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस नेपाल युएस २०१३को ताज सहित बतिर्का राईलाई ५ हजार डलर (फोटो फिचर सहित)

    ३, भाद्र, न्युयोर्क । 
    मिस नेपाल युएसको ताज आफ्ना १६ प्रतिस्प्रधिहरुलाई उछिन्दै बतिर्का राईले चुमेकि छिन् । ताजसंगै, राईले नगद पाच हजार डलरपनि पुरस्कार स्वरुप प्राप्त गरेकि छिन् ।

    अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपाली युवतीबीच अमेरिकामै सम्पन्न सौन्दर्य प्रतियोगितामा बतिर्का राईले मिस नेपाल यूएसए २०१३ को ताज चुम्दा अनुजा मगरले मिस नेपाल यूएसए २०१३ को फस्ट रनर अपको उपाधि सहित ताज पहिरीईन् । त्यस्तै सोनी पाठक सेकेन्ड रनरअपको उपाधि पाईन् । फस्ट रनरअप र सेकेन्ड रनरअप दुबैले क्रमश: ३ र २ हजार डलर प्राप्त गरेका छन् ।
    इ–प्लानेट नेपाल र इभेन्ट प्लानेट इन्क अमेरिकाद्धारा आयोजित प्रतियोगितामा मुख्य निर्णायकमा ख्यातिप्राप्त अमेरिकी सञ्चारमाध्यम सीएनएनमा कार्यरत चचिर्त कार्यक्रम निर्मात्री एवं प्रस्तोता नेपाली मूलकी किरण क्षत्री रहेकी थिइन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.