• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हमालले भने – मुक्त्तिनाथमा बिहे गर्ने हल्ला मात्र

    हमालले आफ्ना फ्यानहरुलाई  भने –‘बिहे आउदो माघमा हुन्छ तर मुत्तितनाथ पुगेर बिबाह गर्ने भनेको हल्ला मात्र हो ।’
    २ भाद्र, काठमाडौ । 
    अभिनेता राजेश हमालले आफ्नो बिवाह माघमा हुने पक्कापक्कि गरेपनि उनले बोलेको एउटा बचन भने पुरा नहुने देखिएको छ । महानायकले मुत्तिनाथमा बिहे गर्ने रे भन्ने हल्ला पव्लिकमा राम्रोसंग प्रचार भएको छ । तर हमालले आफ्नो बिवाह मुत्तिनाथमा नगर्ने कुरा न्युज फिल्मिलाई बताएका छन् ।
    गत शुक्रवार देखि अभिनेता हमाल अभिनित चलचित्र किन–किन रिलिज भएको छ । सोहि चलचित्रको प्रोमोशनमा जोने क्रममा हमालले आफ्ना फ्यानहरुलाई  बिहेको बारेमा आउदो माघमा हुने बताएका थिए । बरु हमालले मुत्तितनाथ पुगेर गरिने बिहेको हल्लालाई चाहि अस्विकार गरे । हमालले मधु भटराईलाई आफ्नो धर्मपत्नी बनाउने योजनामा छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.